चिनियाँ संस्थाद्वारा चन्द्रागिरी नपा का विद्यालयहरुमा खाद्य सामाग्री वितरण

 Maharjan Ratna

चीनका नागरिकहरु अहिले यो रोग विरुद्धको लडाईमा सघाइ रहेका छन् भने यहि क्रममा यहाँ नेपालमा चिनियाँहरुले खाद्य सामग्री वितरण गरेको छ । यसै क्रममा एक चिनिया  संस्था चाईना फाउण्डेशन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसंँग सहकार्य गरेर दोस्रो पटक खाद्य सामग्री वितरण गरेको छ । ‘कोरोना भाईरस संक्रमण विरुद्ध नेपाली जनताको लडाईमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि यसरी सामग्री वितरण गरिएको हो भने स्माईलिङ चिल्ड्रेन प्रोगाम अन्तर्गत २ हजार ३ सय ८३ बोरा चामल, ५ केजी

उपत्यका, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आरडिटि परीक्षणमा पोजिटिभ आएका ३१ जना काठमाडौंका सफाइ कर्मचारीको पिसिआर रिपोर्ट नेगेटिभ

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगरको वातावरण बिभागमा सफाइको काम गर्ने सबै कर्मचारीको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । महानरपालिकाले जेठ २ गते गरिएको आरडिटि (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) मा ३ जना महिला स्वास्थ्य स्वयमसेविकासहित १६ जना पुरुष र १५ जना महिला गरी ३१ जनामा पोजेटिभ रिपोर्ट आएको थियो । परीक्षणबाट एन्टिबडी पोजेटिभ देखिएका सबैको (थ्रोट स्वाब) पिसिआर परीक्षण गरेर थप परीक्षण गरिएको थियो । त्यसको रिपोर्ट नआएसम्म ३१ जानालाई टेकुमा क्वारेन्टाइनमा राखिएको थियो । वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठले आज शनिबार बेलुका पिसिआरको रिपोर्ट आएको र सबैको नेगेटिभ देखिएको बताए

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मदन भण्डारीसँगको भेटघाट

 Maharjan Ratna

नजर राम महर्जन  आज पनि मलाई याद छ २०४७ सालको कुरा हो  मदन भण्डारीको  नेकपा मालेको महासचिव हुनुुुहुन्थ्यो तर मलाई  थाहा थिएन । त्यतिबेला मैले मोटरसाईकलको पछाडिको सीटमा राखेर उहाँलाई पर्सा जिल्लाको ४ वटा गाउँ कमिटीको उद्घाटन गराउन लिएर गएको थिएँ साथै भेटघाट कार्यक्रम पनि राखेको  थिएँ । कार्यक्रमपछ मेरो घरमा लिएर गएँ। खाजा खान मासु किन्न पठाउँ भन्दा उहाँले मान्नु भएन । तपाईंको घरमा जे पाकेको छ त्यो ल्याउनुस । खाना भनेको पेट भर्नको लागि हो । मिठो मसिनो नै चाहिंन्छ भन्ने छैैैन ” उहांँले भनेको याद छ ।

विचार, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा लकडाउनमा थप कडाइ गरिने , बाहिर निस्किनेलाई पक्राउ गरिने

 Maharjan Ratna

काठमाडौं/ काठमाडौंमा लकडाउन कडा गरिने र गल्लीमा हिंड्नेलाई समेत कारबाही गरिने कुरा समाचारमा आएको छ । दश दिन अगाडि काठमाडौं सुरक्षित महसुस गरेको थियो ।तर कसलाई थाहा विभिन्न बहाना बनाई हजारौं मानिसहरु काठमाडौं छिरे तीमध्ये केहिले कोरोना पनि सँगै बोकेर आए । लक्डाउन खुकुलो बनाउनु र संक्रमित देखिनु संयोग मात्र हैन रहेछ भन्ने बुझियो । उपत्यकाबासीले यस्तो सूचना पाउनासाथ सरकारसँग बाहिरबाट आउनेल्लाई रोक्न माग गरेको थियो बेवास्ता गरियो एक दिनमा सयभन्दा बढी बस यात्रु बोकेर नागढुंगा क्रस गरेको खबरले सबैलाई झस्काएको थियो ।यसपछि लगातार काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ ।

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगर पालिकाका ३१ कर्मचारीमा आरडिटि टेस्ट पोजिटिभ देखियो , पोजिटिभ आएकाहरु क्वारेन्टाइनमा

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको आफ्ना कर्मचारीहरुको कोरोना परीक्षण गराएको छ । आरडीटी परिक्षणमा ३१ जनामा पोजिटिभ रिपोर्ट आएपछि भने काठमाडौंबासीलाई एकपटक झस्काएको छ । महानगर पालिकाको वातावरण व्यवस्थापन बिभागमातहतमा रहेका ९३४ जना कर्मचारीमध्ये ६६४ जनाको आरडिटि (र्‍यापिड डाइग्नोष्टिक टेष्ट) र २६८ जनाको पिसिआर (पोलिमर चेन रियाक्सन) बिधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो । यसमध्ये आरडिटि परीक्षण गरिएकामा ३ जना महिला स्वास्थ्य स्वयम् सेविकासहित १६ जना पुरुष र १५ जना महिला सफाइ कर्मचारी गरी ३१ जनामा पोजेटिभ नतिजा देखिएको छ । त्यसैगरी

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

राजनीतिक स्थायित्त्वमा मात्रै जनमतको सम्मान हुन्छ: राष्ट्रपति

 Maharjan Ratna

काठमाडौँ,/ राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थायित्वमा नै जनताको अभिमतको सम्मान हुने भन्दै राजनीतिक स्थायित्वमा जोड दिनुभएको छ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो । उहाँले राजनीतिक स्थायित्त्वबाट मात्रै नीतिगत निरन्तरता हुने र नीतिगत निरन्तरताबाट मात्रै सरकारका कार्यक्रमहरू कार्यान्वयन हुने बताउनुभयो । उहाँले सरकारको पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको वताउनु भएको छ । सम्बोधनको सुरुवातमै सम्पूर्ण कोभिड महामारीको चुनौति पूर्ण अवस्थामा आफूले संसदको वैठकलाई सम्बोधन गर्न लागेको स्मरण गर्नुहुँदै उहाँले

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भोलिदेखि चन्द्रागिरि नगरपालिका सिल गरिने

 Maharjan Ratna

काठमाडौं / चन्द्रागिरि नगरपालिकामा बसोबास रहेका चार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि स्थानीय निकाय, सुरक्षाकर्मी तथा स्थानीयवासीहरुले त्यस क्षेत्रलाई सुरक्षित गर्नको निम्ति नयाँ पहलकदम सुरु गरेको छ । यसैक्रममा नगरपालिकाले भोलि शनिबार १२ बजेदेखी जेठ ७ गते बिहान ६ बजेसम्म सिल गर्ने निर्णय गरेको छ । चन्द्रागिरि नगरपालिकाको नागढुंगा-थानकोटया राजमार्ग बाहेक बाकी सबै सडकमा गाडी चलाउन प्रतिबन्ध लगाएको छ । त्यस राजमार्गमा पनि एम्बुलेन्स लगायत अत्यावश्यक गाडी मात्र चलाउन दिइने तर ती गाडीहरु त्यस क्षेत्रमा कतै पनि रोक्न अनुमति नदिइने पनि नगर पालिकाले जानकारी गराएको छ । आज शुक्रबार बसेको

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित