• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 29, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

क्वारेनटाईनमा धाउँदै लुम्बिनीका मेयर चौधरी, खाना र बस्ने व्यस्थासहित स्वयंसेवक खटाउँदै

सुभाय् संवाददाता May 17, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

मनमोहन चौधरी ,मेयर ,लुम्बिनी सांस्कृतिक नगर पालिका

बिन्दु कुमार चौहान,सु्भाय् पोस्ट संवादाता लुम्बिनी 
लुम्बिनी २ जेठ । भगवान गौतम बुद्धजन्म स्थल लुम्बिनीजस्तो महत्त्वपूर्ण क्षेत्रमा कोरोना भाईरस ( कोभिड १९ ) रोकथाम तथा नियन्त्रणका लागि खोलिएका क्वारेनटाईनमा सेवाग्रहीहरुको पाएको पीडाको समाचारले प्रभाव देखाएको छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिकामा क्वारेनटाईनको बेथिती समाचार पढने बित्तिकै मेयर मनमोहन चौधरीले ब्यवस्थापनका लागि प्रशासकीय अधिकृत शिवरेग्मीलाई साथमा लिएर क्वारेनटाईन धाउँदै कडा निर्देशन जारी गरेका छन् ।
लुम्बिनी मेयर 
चौधरीले क्वारेनटाईनको बेथितीप्रति सम्वेदनशील भई २४ सै घण्टा क्वारेटाईनमा चार जनाको दरले स्वयंसेवक खटाउनुका साथै स्वास्थ्यकर्मीहरुलाई क्वारेनटाईन छाडे कार्यवाही गर्न पनि निर्देशन जारी गरे ।
उनले लुम्बिनी सांस्कृतिक नगरपालिका भर २१ ठाँउमा खोलिएका क्वारेनटाईन समायोजन गरि सेवाग्रहीहरुलाई खान,बस्न ,सुत्न ,मच्छडदानी ( झूल ) बिजुलीबत्ती,खानेपानीको ब्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
क्वारेनटाईन ब्यवस्थापनमा सेवाग्रहीहरुप्रति लापर्वाही देखिए सम्बन्धित फाँटका कर्मचारीहरुलाई नियम बमोजिम कार्वाही गर्ने प्रमुख प्रशासकीय अधिकृत रेग्मीले भने ।
स्मरणीय छ ,लुम्बिनी साँस्कृतिक नगरपालिका भरिका २१ वटा क्वारेनटाईनमा पाँचसय नौजना सेवाग्रहीहरु कष्टकर रुपमा बसिरहेको खबर केही दिन अगाडि सुभाय् पोस्टमा पनि प्रकाशन गरेका थियौं ।

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑