काठमाडौँ / सरकारले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को शनिबारको बैठकले कोरोना प्रभावित क्षेत्रमा सेना परिचालन गर्ने निर्णय गरेको हो।
त्यस्तै, सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।
सरकारले सीमा नाका र हवाई उडान असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ।
कोरोना संक्रमणका कारण अहिलेसम्म नेपालमा ७ जनाको ज्यान गइसकेको छ भने शनिबारसम्म १४०१ जना संक्रमित भइसकेका छन्।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५