• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लुम्बिनीमा क्वारेनटाईन अव्यवस्थित ,स्मार्टसिटी भित्र रुखमुनि पनि क्वारेनटाईन


सुभाय् संवाददाताMay 21, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बिन्दु कुमार चौहान
लुम्बिनी ७ जेठ । बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिड १९ ) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकामा स्थापित मापदण्ड बिपरीत वडा स्तरीय क्वारेनटाईन व्यवस्थित छैनन् ।
लुम्बिनी बौद्ध बिश्व बिद्यालयको होष्टल तथा श्रीलंका गेष्ठहाउसमा स्थापित नगर स्तरीय क्वारेनटाईन भरिए पछि १९ वटा वडा स्तरीय क्वारेनटाईनहरुमा शुद्धखानेपानी,सुलभ शौचालय,झूल,सञ्चार तथा सुरक्षाको उचित ब्यवस्थापन नहुदा सेवाग्रहीहरु रुखमुनि बास बसे पछि बेथितीको पराकाष्ठा नाघेको हो ।
लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. १३ गणेश प्रा.बि.मा बनाइएको क्वारेनटाईनमा ५६ जना सेवाग्रहीहरु प्रचण्ड गर्मीमा जस्तापाताको छाना भित्र बस्न नसक्दा रुखमुनि सुत्नु परेको सेवाग्रही ध्रुव नाउले जानकारी गराए ।
त्यस्तै लुसाँनपा वडा नं.४ को मुहवारी सामुदायिक भवनमा ११ जना सेवाग्रहीहरुलाई राखे पछि खेतमा शौच गर्न जानु पर्ने बाध्यता सिर्जना भए पछि अमारी प्राबिमा ठाँउ सारी भएको सेवाग्रही दीनानाथ कोहाँरले बताए ।
त्यति मात्र नभई वडा नं. ७ बाहेक सबै वडा स्तरीय क्वारेनटाईनमा घरबाट खाना ,खाट र बिस्तरा ईत्यादि परिवारले पुरयाउने गरेको हुदा गाँउमा कोरोना संक्रमण फैलिन सक्ने उच्चजोखिम बढेको बरिष्ठ पत्रकार हेम बहादुर बिष्टको भनाई छ ।
लुम्बिनी नगरपालिका अन्र्तगतका वडा स्तरीय क्वारेनटाईनहरुको अनुगमन गर्दा मापदण्ड बिपरीत रहेको हुदा नेपाल सरकार स्वास्थ्य मंत्रालयको मापदण्ड बमोजिम संचालन गरि सेवाग्रहीहरुलाई सेवासुबिधा प्रदान गराउन सरोकारवाला निकायले चासो लिनु पर्ने पूर्बमन्त्री एवं नेकपा नेता ओमप्रकाश यादव ( गुल्जारी )को आग्रह छ ।
उनले नेपाल सरकार द्वारा घोषित लुम्बिनी स्मार्टसिटी जस्तो ठाँउमा क्वारेनटाईनहरुको बेथिती अन्त नगरे स्वास्थ्य शाखालाई कार्यवाही गर्नुपर्ने बताए ।
सो सम्बन्धमा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्यशाखा प्रमुख ध्रव घिमिरे सँग सम्पर्क गर्न खोज्दा मोबाइल स्विच अफ गरेको भेटियो  ।
यसैगरि लुम्बिनीमा क्वारेनटाईनमा रहेका ७ सय १९ जना मध्ये ४१ जनामा आरडीटी.परीक्षण गर्दा ३० जना पुरुष र ११ जना महिला निगेटिभ देखिएपछि घर पठाइएको नगर प्रमुख मनमोहन चौधरीले बताए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑