• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / बजार

रुपन्देहीमा ६ जना थप कोरोना संक्रमित लुम्बिनी साँस्कृतिक नगरपालिकामा उच्च सर्तकता ,कपिलबस्तु जिल्ला पूरै शिल


सुभाय् संवाददाताMay 12, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बिन्दु कुमार चौहान
लुम्बिनी २९ बैशाख । बिश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड १९) संक्रमित भेटिएका रुपन्देही कोटहीमाई गाँउपालिका १ पुर्निहवामा २५ बर्षीय युवाको उपचार भईरहेकै बेला रुपन्देहीमा थप ६ जना पुरुषहरु पोजिटिभ भेटिएका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौले सार्बजनिक गरेको अध्यावधिक बिबरण अनुसार रुपन्देहीको समरीमाई ७ र लुम्बिनी साँस्कृतिक नगरपालिका ६ निवासी २४,२६,२७,३०,३२ र ४० को कुल ६ जना पुरुषहरु संक्रमित भएका हुन ।
यसैगरि कपिलबस्तु जिल्लाको यशोद्धरा नगरपालिका ८ र बुद्धभूमि नगरपालिका ७ निवासी १५,१९,२३,३०,३२ र २८ बर्षको जम्मा ६ जना पुरुषहरु पोजिटिभ भएका छन ।
त्यस्तै पश्चिमी नेपाल बर्दिया राजपुर ५ निवासी ११ बर्षीया महिला समेत संक्रमित हुनुका साथै देश भरिमा कुल एक सय ३४ जना कोरोना संक्रमित फेला परेको सार्बजनिक सूचनामा उल्लेख छ ।
कोरोना संक्रिमित कपिलबस्तु जिल्ला पूरै शिल गरिएको छ भने रुपन्देहीको समरीमाई गाँउपालिका ७ तथा लुम्बिनी साँस्कृतिक नगरपालिका ६ मा उच्च सर्तकता बढाईएको खबर छ ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑