• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

आज मध्यरातिबाट कर्णाली प्रवेश गर्ने सबै नाका बन्द गरिने


सुभाय् संवाददाताMay 4, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सिमकोट/ कर्णाली प्रदेश प्रवेश गर्ने सबै नाका आज सोमबार राती १२ बजेबाट लागू हुने गरी एक हप्ताका लागि बन्द गर्ने निर्णय भएको जनाइएको छ।
बाँकेको नेपालगंजमा एकै दिन १५ जनामा कोरोना संक्रमण भेटिएपछि प्रदेश प्रकोप व्यवस्थापन केन्द्रको बैठकले कर्णाली प्रदेश प्रवेशका सबै नाका बन्द गर्ने निर्णय गरेको बताइएको छ ।
सबै नाकाबाट पैदलयात्री तथा सवारीसाधनलाई पूर्ण रुपमा बन्द गरि लकडाउनलाई कडाई गर्ने केन्द्रले निर्णय गरेको छ। भारत लगायत तेस्रो मुलुकबाट प्रदेश प्रवेश गरेका सबै नागरिकको सम्पूर्ण अवस्था र विवरण सम्बन्धित पालिकाले अद्यावधिक राख्ने र त्यस्ता व्यक्तिहरुको पिसिआर परिक्षणको व्यवस्था गर्ने सामाजिक विकास मन्त्रालयले निर्णय गरेको छ।
प्रदेश सरकार , सरोकारवाला पक्षसहित बसेको बैठकले सम्भावित भारतबाट प्रवेश गरेका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने समेत निर्णय भएको छ।बैठक मुख्यमन्त्री महेन्द्र बहादुर शाही तथा प्रदेश मन्त्रीहरु र सरोकारवालाहरुको उपस्थितिमा भएको थियो ।

कर्णाली प्रदेशले गरेको यस निर्णयबाट काठमाडौंले पनि केही सिकेर आफ्नो प्रवेश मार्गमा कडाइ गरेर बाहिरका मानिस उपत्यका पस्न नदिने पो हो कि ।  किन कि दिनहुँ दुई हजारभन्दा बढी मानिसहरु प्रवेश गरिएको समाचारका कारण काठमाडौंबासी तनावमा छन्।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑