• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 13, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / बजार

लकडाउनका कारण गैडातालका माछा ब्यसायी मर्कामा


सुभाय् संवाददाताMay 4, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बिन्दु कुमार चौहान
गैडहवा / बिश्वब्यापी महामारी कोरोना भाईरस ( कोभिट १९ ) को संक्रमणका कारण सरकारद्वारा लामो समयदेखि जारी लकडाउनका कारण रुपन्देहीमा राष्ट्रिय गैडातालका माछा ब्यवसायी संकटमा परेका छन ।
करीब २० हेक्टर सो तालमा पाँच बर्षका लागि ८३ लाखमा गाँउपालिकासँग समझौता गरि पालिएको तीन लाख कमन,ग्रास,सिल्भर र बिगहेड माछा मध्ये एक लाख तयारी अवस्थामा भए पनि लामो समय लकडाउनले बिक्री बितरण ठप्प भएपछि माछा ब्यवसायी मर्कामा परेका हुन ।
राष्ट्रिय गैडातालको माछा लिन काठमान्डौ. पोखरा लगायत अन्य ठाँउसम्म पुग्ने गरेकोमा लकडाउनका बेला ब्यापारीहरु नआउदा माछा बिक्री नभई तालमै मर्न थालेको ठेकेदार शैलेन्द्र पासवानले जानकारी गराए ।
उनले गैडातालको माछा बिक्री नहुदा गैडहवा गाँउपालिकामा तिर्नुपर्ने किस्ता २५ लाख जुटाउन मुश्किल परिरहेको हुदा सहज ढंगबाट माछा बिक्री बितरणको ब्यवस्था मिलाई दिन सरोकारवालासँग माग समेत गरेका छन ।
सो समस्याको समाधानका लागि गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवट ( बछु ) सँग जिज्ञासा राख्दा उनले गैडहवा गाँउपालिकाको प्रमुख आयस्रोत गैडातालको माछा बिक्री बितरणका लागि ब्यवस्था मिलाउने प्रतिबद्धता जनाए ।

 

सम्बन्धित पोस्ट
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑