• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

भारतबाट लुकीछिपी नेपाल आउनेक्रम अझै रोकिएन


सुभाय् संवाददाताMay 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सीमा क्षेत्रका जनतासँग सहकार्य जरुरी : पूर्वमन्त्री गुल्जारी

बिन्दु कुमार चौहान
लुम्बिनी/विश्वब्यापी महामारी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल भारत सीमा शील गरिए तापनि अझै लुकिछिपी नेपाल आउने क्रम रोकिएको छैन ।
रुपन्देही जिल्लास्थित नेपालभारतको खुला सीमानाकामा रोहिणी, डण्डा,कोठी,दानव नदी तरेर तथा गाईबाख्रा चराउने बहानामा नेपाल प्रवेश गर्न थालेका हुन ।
बुधवार मात्रै भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका एक युवालाई गाँउलेहरु गैडहवा क्वारेनटाईनमा पु¥याएको गैडहवा स्वास्थ्य संयोजक बिष्णु उपाध्यायले जानकारी गराए ।
त्यस्तै एक साता भित्रै लुकिछिपी ईण्डियाबाट आएका १३ जना युवाहरुलाई लुम्बिनी क्वारेनटाईनमा राखिएको लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य संयोजक ध्रुव घिमिरले बताए ।
तर अपवाद बाहेक सीमा नाकाबाट कुनै ब्यक्तिहरु आवतजावत नभएको २७ नं. गणका डी.एस.पी. निरंकार शुक्लाले बताए । औषधी किन्न र मलामी जान भनी आएकाहरुलाई समेत फर्काइएको उनले दावी गरे ।
सीमा अवलोकन गर्न आएका ने.क.पा.का नेता एवं पूर्बमन्त्री ओमप्रकाश यादव गुल्जारीले सुरक्षाकर्मीहरु दिनरात खटेर कर्तव्य पालन गरिरहेको बताउँदै सीमा क्षेत्रका दुबै देशका स्थानीय जनता र सुरक्षाकर्मीबीच सहकार्यको आवश्यकता रहेको बताए ।
उनले प्रहरीले भन्दा सीमा क्षेत्रका जनताले बाहिरी मान्छेलाई राम्रोसँग
पहिचान गर्नसक्ने र यसरी पहिचान गरी बाहिरी मानिसलाई सुरक्षाकर्मीको जिम्मा लगाउने मद्दत पु¥याउन सक्ने बताउदै नेपाल सरकारद्वारा नै सीमासुरक्षा नीतिमा जनपरिचालन पनि समावेश गर्नुपर्ने जिकिर गरे ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑