दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको आरडिटी परीक्षण , रिर्पाेट आजै आउने!

 Maharjan Ratna

झापा / भारतबाट आई झापाको दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको शनिबार आरडिटी परीक्षण गरिएको छ । दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार दमक ६ स्थित जामे मस्जिदमा बसेका ११ जना भारतीय नागरिकको शनिबार स्वास्थ्य परीक्षण गरिएको हो । यो मस्जिदमा उनीहरुसँगै बस्ने अन्य तीन जना नेपाली समेतको परीक्षण गरिएको छ । भारतको उत्तर प्रदेश मेरथ जिल्ला घर भएका उनीहरु डिसेम्बर ३० तारिकमा नेपालगञ्जको रुपडिया नाकाबाट नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन् । उनीहरु भारतबाट गत

प्रविधि, मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भिंतुना प्रसिद्धि श्रेष्ठ ,कोरोनायात त्याकेत ता:लात !

 Maharjan Ratna

भिंतुना , कोरोनायात त्याकेत ता:लात प्रसिद्धि  श्रेष्ठ !  यें/नेपा:या निम्हम्ह कोरोना संक्रमित पुष्टि जूम्ह येंया प्रसिद्धि श्रेष्ठं कोरोनायात त्याकेत ता:ला:गु लसताया बुखँ व:गु दु । वयक:या शुक्रबार शनिबार प्यक्व तक या:गु कोरोना परिक्षण नेगेटिभ रिपोर्ट वसेंली वयक:यात डिस्चार्ज यानागु खँ टेकु अस्पतालया प्रवक्ता डा. अनुप बास्तोलां जानकारी ब्युगु दु । वंगु माघ ८ गते फ्रान्सं कतार दोहा जुया: नेपा: लिहां व:म्ह वयक: थ भियतनामी पासायात संक्रमण जूगु सिया थ:हे अस्पताल वना: जाँछ याक: वंबलय् कोरोना भाइरस पोजिटिभ खनेदुगु ख: । २७न्हुया अस्पतालया उपचार लिपा ल्वय् लंका: डिस्चार्ज जुयादीम्ह प्रसिद्धयात स्वांया

नेवाःख्यः, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खुसीको खबर – दोस्रो कोरोना संक्रमित युवतीले कोरोनालाई जिते

 Maharjan Ratna

बधाई छ प्रसिद्ध  कोरोनलाई जितेकोमा ! काठमाडौं / खुशीको खबर -नेपालमा दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छिन । २७ दिनदेेेखि टेकु अस्पतालमा उपचाररत उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन । शुक्रबार र शनिवार उनमा कोरोना संक्रमणको ४ पटक  परीक्षण गरिएकोमा सबै  रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए । उनी गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन । कोरोनालाई जित्ने युवती काठमाडौंका स्थानीय बासिन्दा हुन् ।उनको नाम प्रसिद्धि श्रेष्ठ हो ।


वडा अध्यक्षको नेतृत्वमा कामपा १८ वडामा टोल टोलमा लकडाउन प्रभावकारी बनाउने अभियान

 Maharjan Ratna

काठमाडौं /लकडाउनको बेला सबैलाई घरभित्र रहन अनुरोध गर्दै काठमाडौं महानगर पालिका वडा नं १८ क्षेत्रमा वडा अध्यक्षकै नेतृत्वमा बिहानै माइकिङ गर्दै स्वयंसेवकहरु टोल टोलमा घुमी सचेतना अभियान चलाउन थालेका छन् । विश्वलाई आक्रान्त पारेको कोरोना महामारी नेपालमा पनि संक्रमित संख्या दिनदिनै बढ्दै गइरहेको बेला लकडाउनलाई वेवास्ता गर्दै मानिसहरू बाहिर निस्कन थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले संयुक्त रुपमा कडाइ गरि यसलाई अझ प्रभावकारी बनाउन स्वयंसेवक टोलि बनाई वडा नं १८ मा पनि बिना कारण घर बाहिर हिंडडुल गर्न नदिने रणनीति सहित टोल टोलका युवाहरूलाई सक्रिय बनाइएको हो । यसैबीच टोल

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालमा संक्रमितको संख्या ३० पुग्यो एकै दिन १४ जनामा कोरोना पुष्टि : थप ८ भारतीय संक्रमित

 Maharjan Ratna

काठमाडौं/ लक डाउनको केही दिनसम्म दोहोरो अंक ननाघेको संक्रमितको संख्या शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ३० पुगेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजना गरेर एकै दिन १४ जनामा कोरोना पुष्टि भएको छ। यसअघि १६ जनामा कोरोना देखिएको थियो। उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १०पुरुषमध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उदयपुरकै अन्य चारजनामा समेत कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। संक्रमितहरु २० वर्षदेखि ४० वर्षसम्म उमेरका अधिकांश भारतीय

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

एक गर्भवती नर्स कोरोना भाइरससँगको युद्धमा हारिन् ,तर मृत्युपूर्व एक शिशुको जन्म दिईन्

 Maharjan Ratna

लंदन/ एक दुखदायी समाचारएक गर्भवती नर्स कोरोना भाइरससँगको युद्धमा हारिन् तर मृत्युपूर्व उनले एक शिशुको जन्म दिएकी छिन् । बेलायतमा स्वास्थ्यकर्मिहरुलाई प्रदान गरिने उपकरणहरुमा कमी भइरहेको भन्दै आवाज उठिरहेको बेला कोरोनाका बिरामीको उपचारमा खटिरहेकी नर्सको यसरी कोरोना संक्रमणका कारण दुखदायी निधन भएको छ । कोरोना भाइरस  संक्रमित हुने खतरा सबभन्दा बढी फ्रंट लाइन वारियर्स यानि डाक्‍टर, नर्स तथा हेल्‍थ केयर वर्कर्सलाई हुने गर्दछ । कति डॉक्‍टर , नर्सहरुले  यस भाइरस संक्रमणका कारण जीवन गुमाइसकेका छन् । हालै बेलायतमा कोरोना भाइरस संक्रमित भएर एक गर्भवती नर्सको मृत्यु भएको एएफपीले जनाएको छ

अन्तर्राष्ट्रिय, प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उत्खनन -पोखरा

 Maharjan Ratna

उत्खनन् – पोखरा फेवा अन्जुलिमा सजाएर हेरें प्रतिबिम्ब, तजिलजिको देखें भावपूर्ण भिन्तुना, माछापुछ्रेको सेताम्य छातिमा ताल बाराहिको मन्दिरमा अर्पण गरें दीप, बालेर मनको सुकुन्दा बिन्देवासिनीको चरणकमलमा चढाएँ आस्थाका योमरी शान्ति स्तुपामा गुनगुनाएँ ज्ञानमालाको सुरिलो स्पन्दन खोजें पाताले छांङ्गोमा झर्दै खोँचमा विलीन मातृओंठहरु किन हो मेरो स्वादले खोजिरह्यो सिन्कामारीमा, चतामरिको सुगन्ध कठै! समेबजिकाका जिब्रोहरु बेगनास जतिकै अलग्ग थलग अदृश्य सेती जस्तै र, खोजिरह्यो यो समयले महेन्द्र गुफाहरुमा चमेरो गुफाहरुमा अर्मलाका भ्वाङहरुमा लोकभाकाहरु पागलबस्तीहरु एक झुल्को घाम ओर्लेका सडकहरु र, बागी सारंगीहरु ज्वजलपा, तारेमाम भन्दै….! २०७४ बैशाख १ पोखरा


र्‍यापिड डाइगोनोसिस टेस्ट (आरडीटी)मा पोजिटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ ,आरडीटी पोजिटिभ आउँदैमा भयभीत हुनुभएनः डा पाण्डे

 Maharjan Ratna

काठमाडौं / कोरोना संक्रमणको टेस्टलाई लिएर अझै ढुक्क हुन सक्ने स्थिति छैन । आरडीटीमा पोजिटिभ देखिएका स्वाब टेस्टमा नेगेटिभ देखिएका छन् । त्यसैले रिजल्ट निर्क्यौल गर्न दुबै टेस्ट नै गर्नुपर्ने पो हो कि आशंका गर्न थालिएको छ । उता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले भने कुनै व्यक्तिमा कोरोनाको र्‍यापिड डायग्‍नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ आउँदैमा भयभीत हुनुनपर्ने बताएका छन् । यसबारे थप हामी तल पढ्नेछौं । सप्तरीमा २ हप्ता अघि भारतको दिल्लीस्थित निजामुद्दिनबाट आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परिक्षणका लागि गजेन्द्रनारायण सिंह

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन

अष्ट्रेलियामा निन्फाको वार्षिक साधारण सभा सम्पन्न

बागमती प्रदेशमा ऐतिहासिक भाषा ऐन शुभारम्भ

छगू युगय् छक्वः वःगु भाषिक अधिकार

जनकविको ऐतिहासिक जागरण गीतको म्युजिक भिडियो विमोचित