• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / प्रविधि

दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको आरडिटी परीक्षण , रिर्पाेट आजै आउने!

सुभाय् संवाददाताApril 18, 2020 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

झापा / भारतबाट आई झापाको दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको शनिबार आरडिटी परीक्षण गरिएको छ ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार दमक ६ स्थित जामे मस्जिदमा बसेका ११ जना भारतीय नागरिकको शनिबार स्वास्थ्य परीक्षण गरिएको हो । यो मस्जिदमा उनीहरुसँगै बस्ने अन्य तीन जना नेपाली समेतको परीक्षण गरिएको छ । भारतको उत्तर प्रदेश मेरथ जिल्ला घर भएका उनीहरु डिसेम्बर ३० तारिकमा नेपालगञ्जको रुपडिया नाकाबाट नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन् ।
उनीहरु भारतबाट गत फगुन ३ देखि ५ गतेसम्म यहाँ भएको नेपाल इज्तिमा सहभागि हुन नेपाल आएका थिए । त्यहाँको सम्मलेन सकेपछि केही भारतीयहरु नेपाल भित्रका बिभिन्न मस्जिदमा समुहगत रुपमा बसेर धार्मिक गतिबिधि गर्दै आएका थिए । यसै शिलशिलामा दमकको जामे मस्जिदमा समेत ११ जनाको समुह बस्दै आएको जामे मस्जिदका अध्यक्ष महमद बसिरले जानकारी दिए । उनीहरु नेपालको लक डाउन सुरु हुनुभन्दा तीन दीन अघिमात्र दमक आइपुगेको जनाइएको छ ।
उदयपुरमा भारतबाट आएका १२ जनामा कोरोना भइरस संक्रमण देखा परेपछि दमकका मस्जिदमा समेत स्वास्थ्य परीक्षणका साथै कडा निगरानी बढाइएको थियो । शनिबार मस्जिदमा नै स्वास्थ्य टोली पुगेर परीक्षण गरेको थियो । यहाँ रहेका मध्येबाट एक जनाको भने स्वाब समेत परीक्षण शनिबार नै गरिने भएको छ । स्वाब सुनसरीको धरान घोपा क्यामका पठाइने जनाइएको छ । उनीहरुलाई हाल कडा निगरानीका साथ मस्जिद भित्र नै राखिएको छ । परीक्षणको नतिजा शनिबार नै अपरान्ह्रसम्ममा आउने जनाइएको छ ।
(गोरखापत्रअनलाइनको सहयोगमा )

सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑