• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

लुम्बिनीको गैडहवामा गाँउगाँउमा जनता कर्फयुु


सुभाय् संवाददाताApril 24, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बिन्दु कुमार चौहान
गैडहवा रुपन्देही / बिश्वब्यापी महामारी कोरोना भाईरस ( कोविड -१९ ) रोकथाम तथा नियन्त्रणका लागि लकडाउन थप प्रभावकारी बनाउन भगवान गौतम बुद्धको जन्मभूमी लुम्बिनी रहेको रुपन्देही जिल्लाको गैडहवा गाँउपालिकाको गाँउगाँउसम्म जनता कर्फ्युु  लागू गर्ने भएको छ ।
गैडहवा गाँउ पालिका प्रमुख बच्चुलाल केवटले टोल सुरक्षा समितीका पदाधिकारीहरुलाई आधारभूत सुरक्षा प्रशिक्षण समारोहलाई लाई सम्बोद्धन गर्दै यसरी जनता कर्फ्यु बारे बताएका हुन ।
उनले चीन,भारत र अमेरिका लगायत शक्ति सम्पन्न मुलुकहरु कोरोनाको कोहरामबाट प्रताडित भएको हुदा त्यसबाट बाँच्न एक मात्र उपाय सोशल डिस्टेसिङ्गलाई कार्यन्वयन गराउन जनता कर्फयु गाँउगाँउमा पुरयाउन लागिएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी बेस क्याम्प लोण्डिहवाका सशस्त्र प्रहरी निरीक्षक गंगा कार्कीले गैेडहवाको गाँउगाँउमा जनता कर्फयु थप प्रभावकारी बनाउन गाँउटोल सुरक्षा समिती सँग सशस्त्र प्रहरी समन्वय गरि अगाडी बढन तयार रहेको बताए ।
समारोहका अर्का बक्ता प्रशाषकीय अधिकृत चिरन्जीवी घिमिरेले जनता कर्फयुका बखत गैडहवाबासीलाई बिना अनुमति पालिका भित्र प्रवेश र बाहिर जान निषेध गरिएको जानकारी गराए ।
सो अवसरमा गैडहवा गाँउपालिका उपाध्यक्ष शुभावती यादव , गैडहवा ३ नं. टोलका अध्यक्ष चित्रबहादुर सारु, वडा अध्यक्ष रामशंकर गुप्ता लगायतले कारोना बिरुद्ध लडन जनता कर्फयुलाई प्रभावकारी बनाउन समस्त गैडहवाबासी लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑