• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

काठमाडौं महानगरद्वारा निसंक्रमणको लागि बडी डिसइन्फेक्सन टनेलको सुरु


सुभाय् संवाददाताApril 23, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कामपा वडा नं १५, भुईखेलमा बडी डिसइन्फेक्सन टनेल अर्थात् निसंक्रमण द्वारको उद्घाटन गरे । विहिवार एक कार्यक्रमकाबीच मेयर शाक्य त्यस टनेल भित्र प्रवेश गरि स्वचालित रुपमा स्यानिटाइजरको स्प्रे लिई उक्त द्वारको उद्घाटन गरेका हुन् । कामपा १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोलले पनि उक्त द्वारको प्रयोग गरि सुभारम्भ कार्यमा सरिक भएका थिए ।
यस डिसइन्फेक्सन गेट वडा नम्बर १५ को लगानी र गैर सरकारी संस्था गुथि, निभा रेन र रोटरी न्यूरोड क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको वडा अध्यक्ष डंगोलले बताए ।
भुइखेललाई यसप्रकारको डिसइन्फेक्सन टनेल राख्न उपयुक्त थलोको रूपमा छनौट गरिएको वडा अध्यक्ष डंगोलले जानकारी दिए । यसको स्यानिटाइजिङ टनेलको मद्दतले जीवाणु किटाणु संक्रमणबााट बच्नसक्ने पनि उनले बताए ।
यस सेनिटाइजर टनेलमा इफेक्टिभ माइक्रो-अरग्यानिज्म (Effective Microorganism)अर्थवा इ.एम.(EM) को झोल स्प्रे गर्छ र शरीर भरि रहेका सुक्ष्म जिवाणुलाई निष्क्रिय पारी जिवाणु रहित बनाउँछ । इ.एम. विभिन्न उपयोगि सुक्ष्म जिवाणुको मिश्रण भएको झोल हो जसले हानीकारक सुक्ष्म जिवाणुहरुलाई नष्ट गर्छ । अन्य किटाणु नासक रसायनले जस्तो इ.एम.को नकारात्मक असर मानव स्वास्थ्यमा नहुुुुने दाबी गरििएको छ ।
यसैबीच काठमाडौं महानगर पलिकाका मेयर शाक्यले भुइखेलबाटै स्वचालित हात धुने स्टेसनको पनि सुभारम्भ गरे । यस स्टेशनमा हातले धारा खोलिराख्नु जरुरी छैन विना स्पर्श धाराबाट पानी झर्छ । यसले हात धुंदा अझ सुरक्षित हुने गर्दछ । काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरुसँगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गैरसरकारी संस्था गुथिले उपत्यकाका चारवटा नगर पालिकाहरुका ५०स्थानमा स्वचालित हात धुने स्टेेशन राख्नेे कार्यक्रम रहेको बताइएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑