• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / प्रविधि

दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको आरडिटी परीक्षण , रिर्पाेट आजै आउने!


सुभाय् संवाददाताApril 18, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

झापा / भारतबाट आई झापाको दमकको एक मस्जिदमा बस्दै आएका ११ जना भारतीय सहित १४ जनाको शनिबार आरडिटी परीक्षण गरिएको छ ।
दमक नगरपालिकाका जनस्वास्थ्य निरीक्षक बद्री बरालका अनुसार दमक ६ स्थित जामे मस्जिदमा बसेका ११ जना भारतीय नागरिकको शनिबार स्वास्थ्य परीक्षण गरिएको हो । यो मस्जिदमा उनीहरुसँगै बस्ने अन्य तीन जना नेपाली समेतको परीक्षण गरिएको छ । भारतको उत्तर प्रदेश मेरथ जिल्ला घर भएका उनीहरु डिसेम्बर ३० तारिकमा नेपालगञ्जको रुपडिया नाकाबाट नेपाल प्रवेश गरेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितले जानकारी दिएका छन् ।
उनीहरु भारतबाट गत फगुन ३ देखि ५ गतेसम्म यहाँ भएको नेपाल इज्तिमा सहभागि हुन नेपाल आएका थिए । त्यहाँको सम्मलेन सकेपछि केही भारतीयहरु नेपाल भित्रका बिभिन्न मस्जिदमा समुहगत रुपमा बसेर धार्मिक गतिबिधि गर्दै आएका थिए । यसै शिलशिलामा दमकको जामे मस्जिदमा समेत ११ जनाको समुह बस्दै आएको जामे मस्जिदका अध्यक्ष महमद बसिरले जानकारी दिए । उनीहरु नेपालको लक डाउन सुरु हुनुभन्दा तीन दीन अघिमात्र दमक आइपुगेको जनाइएको छ ।
उदयपुरमा भारतबाट आएका १२ जनामा कोरोना भइरस संक्रमण देखा परेपछि दमकका मस्जिदमा समेत स्वास्थ्य परीक्षणका साथै कडा निगरानी बढाइएको थियो । शनिबार मस्जिदमा नै स्वास्थ्य टोली पुगेर परीक्षण गरेको थियो । यहाँ रहेका मध्येबाट एक जनाको भने स्वाब समेत परीक्षण शनिबार नै गरिने भएको छ । स्वाब सुनसरीको धरान घोपा क्यामका पठाइने जनाइएको छ । उनीहरुलाई हाल कडा निगरानीका साथ मस्जिद भित्र नै राखिएको छ । परीक्षणको नतिजा शनिबार नै अपरान्ह्रसम्ममा आउने जनाइएको छ ।
(गोरखापत्रअनलाइनको सहयोगमा )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑