• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

एक गर्भवती नर्स कोरोना भाइरससँगको युद्धमा हारिन् ,तर मृत्युपूर्व एक शिशुको जन्म दिईन्


सुभाय् संवाददाताApril 16, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

लंदन/ एक दुखदायी समाचारएक गर्भवती नर्स कोरोना भाइरससँगको युद्धमा हारिन् तर मृत्युपूर्व उनले एक शिशुको जन्म दिएकी छिन् ।
बेलायतमा स्वास्थ्यकर्मिहरुलाई प्रदान गरिने उपकरणहरुमा कमी भइरहेको भन्दै आवाज उठिरहेको बेला कोरोनाका बिरामीको उपचारमा खटिरहेकी नर्सको यसरी कोरोना संक्रमणका कारण दुखदायी निधन भएको छ ।
कोरोना भाइरस  संक्रमित हुने खतरा सबभन्दा बढी फ्रंट लाइन वारियर्स यानि डाक्‍टर, नर्स तथा हेल्‍थ केयर वर्कर्सलाई हुने गर्दछ । कति डॉक्‍टर , नर्सहरुले  यस भाइरस संक्रमणका कारण जीवन गुमाइसकेका छन् । हालै बेलायतमा कोरोना भाइरस संक्रमित भएर एक गर्भवती नर्सको मृत्यु भएको एएफपीले जनाएको छ तर मृत्यु अगाडि , उसले सफलतापूर्वक एक शिशुलाई जन्म दिइन् । बच्चाको स्वास्थ्यस्थिति ठीक रहेको बताइएको छ भने कोरोना संक्रमण भए नभएको बारे भने खुलाइएको छैन ।

लंदनको एक अस्पतालले दिएको जानकारी अनुसार ती नर्स शहरको उत्तरी भागमा रहेको ल्यूटन एंड डंस्टेबल यूनिवर्सिटी अस्पतालको एक जनरल वार्डमा  नर्सको रूपमा कार्यरत थिइन् । २८ वर्षीया नर्स मेरी अग्यीवा अग्यपोंगको आइतबार मृत्यु भएको थियो ।

एएफपी

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑