काठमाडौं / देशभर लगाइएको लक डाउनको समयावधि थप गर्ने तयारी भइरहेको छ ।
कोरोना संक्रमण न्यूनीकरण तथा नियन्त्रणको लागि गर्न सरकारले गत चैत ११ गतेदेखि लगाइएको लकडाउनको समयावधि भोलि चैत २५ गतेसम्म रहेकोमा परिस्थिति अनुसार यसको समयावधि बढाउन आज मन्त्रीपरिषदको बैठक बस्ने समाचार प्रकाशमा आएको छ ।
प्रधानमन्त्री केपि ओलिका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज सोमबार दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषदको बैठक बस्न लागेको बताएका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५