नयाँ दिल्ली / विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण लाई लिएर भारतीय प्रधानमन्त्री बुधबार अबेरसम्म मन्त्री,विज्ञहरु लगायतको बैठकमा व्यस्त रहेका छन् ।
भारतमा कोरोना संक्रमण बढ्दै गएपछि प्राविधिक कलेज, ईन्स्टिच्युट लगायतको प्रवेश परिक्षा समेत रद्द गरिसकेको छ ।
भोलि बिहिवार बिहान ८बजे उनले कोरोना भाइरस संक्रमण र भारतको रणनीतिलाई लिएर राष्ट्रलाई संवोधन गर्ने तय भएको बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५