लण्डन / कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायती प्रधानमन्त्री हडसनले सोमबार मन्त्रीपरिषदको कोब्रा आपतकालीन बैठक बोलाएको छ ।
बैठकमा कोरोना भाइरसको संक्रमण बढ्न नदिन केकस्ता कार्यहरू गर्न सकिन्छ भन्ने बारे वरिष्ठ मन्त्रीहरूसित प्रधानमन्त्रीले गहन छलफल गरेको जनाएको छ ।
हालसम्म बेलायतमा ३१९ प्रभावित भएका छन् भने यस रोगका कारण ४ को मृत्यु भएको बताइएको छ ।
“कोरोना नियन्त्रणमा लिन हामीले सक्दो प्रयास गरिरहेका छौं ।हामीले केहिदिन अथवा हप्तादिन भित्र आबस्यक कदम चाल्ने छौंव।
त्यसैगरी ग्रायण्ड पृन्स नामक पानी जहाजका यात्रुहरूमा २२ जना कोरोना संक्रमित भएको प्रमाणित भएको छ । बन्दरगाहमा रोक्नासाथ जहाजका यात्रुहरूलाई क्वारेन्टाइनमा राखिने बताइएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५