• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

ढुक्क हुनुस् ६ महिनासम्म औषधि अभाव हुदैन:औषधि उत्पादक संघ


सुभाय् संवाददाताMarch 9, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं /नेपालमा औषधि अभाव तत्काल नहुने भन्दै औषधि उत्पादक संघले जानकारी गराएको छ ।
कोरोना भाइरसका कारण भारतले २६ प्रकारका औषधि निर्यात गर्न प्रतिबन्ध लगाएपछि नेपाली औषधि बजारमा औषधि अभाव हुने सम्भावनालाई ध्यानमा राखेर सर्वसाधारण त्रसित बनेको अवस्थामा संघले यस्तो जानकारी गराएको हो । उसले आवश्यक कच्चा पदार्थ अझै ६ महिनासम्मको लागि पुग्ने दाबी गर्दै सरकारले नेपाली औसधि उत्पादनलाई टेवा दिए भविष्यमा पनि यस्तो संकट आइपर्दा आफै आत्मनिर्भर भइ औसधि उत्पादन गरि बजारमा सुलभ गराउन सकिने बताएको छ ।संघले भनेको छ “ढुक्क हुनुस् ६ महिनासम्म औषधि अभाव हुदैन”
संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहालले भने “जनवरीमा मात्र ३८ मिट्रीक टन प्यारासिटामोलको कच्चा पदार्थ भित्रिइसकेको छ । हामीसँग तीन महिनाको निम्ति पुग्ने औषधि निर्माण गर्ने क्षमता छ ।त्यसैगरी नेपाल औषधि व्यवसायी संघसँग पनि तीन महिनाको लागि पुग्ने औषधि भएको जानकारी दिएको छ । त्यसैले छ महिनासम्म पुग्बे औषधि हामीसँग छ ।”
संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औसधिमा आत्मनिर्भर छ सरकारले औसधि उत्पादनलाई प्रोत्साहन दिए आउँदो दुई वर्षभित्र नेपाल औसधिमा आत्मनिर्भर बन्ने उनले दाबी समेत गरे
हेर्नुस् भिडियो

https://subhaypost.com/wp-content/uploads/2020/03/84634933_337677380518375_5380620146643566592_n.mp4

भिडियो स्रोत : NT

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑