• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

नेवा: सभ्यता र कपिलवस्तु शाक्यमुनि सभ्यता जोड्ने साइकल यात्रा गरिने


सुभाय् संवाददाताFebruary 25, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / काठमाडौंबाट साइकल यात्रीहरुले भगवान बुद्धको जन्मभूमि लुम्बिनीसम्म साइकल र्‍याली  गर्ने भएको छ ।
बुद्धिस्ट सर्किट्स डट कमको तर्फबाट ग्रेट बुध्दिष्ट ट्रेल अध्यात्मिक पर्यटकीय साइकल र्‍याली यसपटक पनि आयोजना गरिने कुरा मंगलबार सानेपास्थित नुवाकोट घरमा एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
ग्रेट बुद्धिस्ट ट्रेलका परिकल्पनाकार विक्रम पाण्डेले बुद्ध जन्मेको देशमा आउने पर्यटकहरूको निम्ति यसप्रकारको कार्यक्रम आकर्षक र जानकारीमूलक हुने भन्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साइकल र्‍याली गर्न लागेको बताए ।
ग्रेट बुद्धिस्ट ट्रेल संसारकै नौलो किसिमको साइकल र्‍याली तथा पर्यटन प्रवर्द्धन कार्यक्रम भएको र यो कार्यक्रमले प्राचीन नेपालमण्डलको नेवा: सभ्यता र कपिलवस्तु लुम्बिनीको शाक्यमुनी सभ्यतासँग जोडिने नौलो प्रयोग भएको बताए ।
कार्यक्रम आयोजक समितिका सदस्य मनोज नेवा: खड्गीले यस कार्यक्रमले ग्रेट बुद्धिस्ट ट्रेलमा पर्ने ठाउँहरुको समेत विकास हुने दाबी गरे ।
फागुन २३ गते स्वयम्भूबाट  सुरु हुने उक्त साइकल र्‍यालीले नेपालमण्डलबाट बाहिर जाने पुरानो बाटो पछ्याउँदै चन्द्रागिरी  , चित्लाङ , देउराली भीमफेदी भैंसे हुँदै हेटौंडा भएर जानेछ ।
हेटौंडा नारायणगढ हुँदै र्‍याली लुम्बिनीमा फागुन २६ गते पुग्नेछ । २७ गते मायादेवी मन्दिर क्षेत्र ७ फन्को लगाई कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र पुग्ने कार्यक्रम रहेकोे छ ।
र्‍यालीमा नेपालका विभिन्न साइकल प्रतियोगिताका पदक जितेका साइकलिस्टहरुको पनि सहभागिता रहने छ ।
समाजका लागि केही योगदान  गरौं भन्ने उद्देश्यसहित कार्यक्रम गरिन लागेको सदस्य मनोज नेवा:ले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑