• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

मातृभाषा दिवस के हो ?


सुभाय् संवाददाताFebruary 22, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

अन्तर्राष्ट्रिय मातृभाषा दिवसकै अवसरमा काठमाडौंको केलटोल,जनबहालमा “मातृभाषा बाट कबिता बाचन र गित गाउने” कार्यक्रम नेपाल भाषाबाट आयोजना र संचालन गरीयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार साथै कवि सुरेशकिरण मानन्धरले भाषिक दमनले पनि देश टुक्रिन सक्छ भन्ने उदाहरण बंगलादेश रहेको बताउनुभयो ।भाषिक अधिकार नदिँदा पाकिस्तानबाट टुक्रेर बंगलादेश बन्न गएको बताउँदै भाषिक अधिकार दिन राज्यले कन्जुस्याइँ गर्न नहुने मानन्धरले बताउनुभयो ।
काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष नीलकाजी शाक्यले पहिचानको कुरा गर्ने प्रचण्डले प्रदेशका नामाकरणमा वागमती नाम किन स्वीकारे भनी प्रश्न राख्नुभयो । अब आफ्नो अधिकार कसैबाट पाइएला भनी आशा नगरी खोसेर लिनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको शाक्यको भनाई थियो ।
कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठ, कवि सुरेशकिरण मानन्धर, वरिष्ठ पत्रकार पुष्कर माथेमा, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, मथुरा सायमि, डा.पुष्पराज राजकर्णिकार,शाक्य सुरेन,नारद बज्राचार्य, लगायतले कविता वाचन गरेका थिए भने गायक कलाकारहरु भिम तुलाधर,सुरज वीर बज्राचार्य लगायतले आ आफ्नो प्रस्तुति समेत दिएका थिए ।कार्यक्रम भाषा अभियन्ता पबित्र कसा:ले संचालन गरेक्क थियो,भने आयोजना केलटोलका समस्त नेपाःमि ले गरेको थियो।

किन मनाइन्छ अन्तर्राष्ट्रिय मातृभाषा दिवस
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको ईतिहास बंगलादेशको शहिद दिवससँग जोडिएको छ । संसारभरी अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइरहँदा बंगलादेशमा शहिद दिवस मनाइन्छ ।
सन् १९५७ सालमा बंगाली भाषा बोल्न पाउनुपर्ने माग गर्दै बंगलादेशको राजधानी ढाकामा आन्दोलन भएको थियो । फेब्रुअरी २१ का दिन राज्यले आन्दोलनमा दमन गर्दा ढाकाको विश्वविद्यालयका पाँच विद्यार्थीले शहादत प्राप्त गरेका थिए ।
संसारभरिमा भाषिक आन्दोलनमा व्यक्ति शहिद भएको यो एउटैमात्र घटना मानिन्छ । यसै दिनको स्मरणमा बंगलादेशमा फेब्रुअरी २१ लाई शहिद दिवसको रुपमा मनाइन्छ ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघले मातृभाषा बोल्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो भन्दै फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रुपमा घोषणा गरेको हो ।
बंगलादेशमा आजको दिन सरकारी विदा दिने गरिन्छ ।

साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑