• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 04, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

डा. बाल गोपालको “झीगु सको देय् ….” लन्डनमा विमोचन गरियो (भिडियो सहित)


सुभाय् संवाददाता February 18, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

लन्डन/ डा बालगोपाल श्रेष्ठको कृति “झीगु सको देय् नेवाः समाजया संस्कृति व धर्मकर्मया मानवशास्त्र”को लन्डनमा विमोचन गरिएको छ ।
गत माघ १८ गते ,नेपाल संवत ११४० सिल्लागा सप्तमिका दिन पासा पुचः गुथि युके र लन्डन विश्वविद्यालयको दक्षिण एशिया इन्स्टिच्यूटको संयुक्त आयोजनामा लन्डन विश्वविद्यालयमा भएको प्रथम युरोपव्यापी नेवाः संस्कति र सम्पदा सम्मेलनमा डा बालगोपाल श्रेष्ठको कृति “झीगु सको देय् नेवाः समाजया संस्कृति व धर्मकर्मया मानवशास्त्र” को विमोचन गरिएको हो ।
पासा पुच गुथि युकेका अध्यक्ष संयुक्त श्रेष्ठले कृति परिचय दिनुभएको उक्त कार्यक्रममा अक्फोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डाभिड गेल्नर र लन्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हटले कृतिको विमोचन गर्नुभएको थियो ।
यही कृति अंंग्रेजीमा  प्रकाशित हुँदा पनि डा. डाभिड गेल्नरले नै कृतिको विमोचन गर्नुभएको थियो । सो अवसरमा उहाँले पुनः नेपालभाषामा अनुदित हुँदा पनि आफैले विमोचन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । पुुुस्ततकका लेेेखक डा. श्रेष्ठ नेेेदरल्याण्डको लाइडन युुुुुनिभर्सिटीका अनुुुसन्धान विज्ञका रुपमा दक्षिण एसिया अनुसन्धान क्षेत्रमा कार्यरत हुनुहुन्छ । उहाँले अक्सफोर्ड युुुुुनिभर्सिटीमा पनि कार्य गर्नुुु भएको थियो । उहाँ  विश्व नेवा: संगठन वर्ल्ड नेवा: अर्गनाइजेसनका प्रथम अध्यक्ष ,  नेपाल भाषाका पुराना लेखक, पत्रकार, अभियन्ता हुनुहुन्छ ।
उहाँले आफ्नो जन्ममस्थल साँँखुको बारेमा लेेेख्नुभएको यो पुुुस्तकको अंग्रेजी संस्करण अक्सफोर्ड युनिभर्सिटी लन्डनले प्रकाशित गरेको थियो । उहाँका नेपाल भाषा साहित्य, अनुसन्धान विधाका लेख पुस्तकहरु पनि प्रकाशित भइसकेका छन् ।
सांँखु सहरको विस्तृत इतिहासका साथै मानवशास्त्रीय अध्ययन समेत रहेको यस कृतिमा नेवाः समाजको संस्कार, संस्कृति, गुथि, गाना, चाडपर्व लगायत विषयमा अध्ययन गर्नेहरुको लागि यो पुस्तक उपयोगी रहेको छ ।
नेवाः भाषाबाट अनुवादित यस पुस्तकका कारण नेवार समुदायमा यसका अनुवादक सिल्भिया राजोपाध्याय, आर्थिक सहयोग गर्ने शंखरापुर नगरपालिका एवं सम्पादक विमल ताम्राकार, प्रकाशक भाषा साहित्य मूँज्या खलः धन्यवाद ज्ञापन गरििएको  छ ।
विमोचन गरिएको छ ।
विमोचन कार्यक्रमको भिडियो : हेर्नुहोस्

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑