• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

शताब्दी पुरुष सुदर्शन-कपिला सिरपाद्वारा सम्मानित !


सुभाय् संवाददाता February 16, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं / बिराटनगरको सुदर्शन-कपिला सिरपा:द्वारा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् ।
काठमाडौंमा आयोजित एक भव्य कार्यक्रममा शताब्दी पुरुष जोशीलाई  गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नगद थैली दुई लाख रुपियाँसहित  सुदर्शन-कपिला सिरपा: प्रदान गर्नुुुभएको थियो ।
झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ बिराटनगरको आयोजनामा शुक्रबार काठमाडौंको नक्सालस्थित एक मल्टी भेन्युमा आयोजना गरेको उक्त कार्यक्रममा बिराटनगरबाट आएका विभिन्न क्षेत्रका नेवा: व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेवा: मिसा दबूको केन्द्रिय अध्यक्ष रश्मिला प्रजापतिले शुभकामना मन्तव्य राखेका थिए ।
नेपाल संवत् ११११ देखि सक्रिय, झी पुच: बिराटनगर , मोफसलमा रहेको अग्रणी संस्थामध्ये एक हो ।
झी पुच: नेपाल भाषा तथा सांस्कृतिक संघ बिराटनगर तथा सुदर्शना – कपिला ट्रष्टका  समेत अध्यक्ष रहेका जयन्त प्रधानांगले वाङ्गगमय शताब्दी पुरुषलाई सम्मान गर्न पाएकोमा खुुुशी व्यक्त गर्दै  प्रत्येक दुई वर्षमा नेपाल भाषा संस्कृतिको उत्थान , संरक्षण संवर्द्धन गर्ने कार्यमा योगदान दिने व्यक्तिलाई पुरस्कारले सम्मान गर्ने बताए । यो सिरपामा नगद राशी २ लाखको थैली सहितको रहेको उनलेे बताए । यो सिरपा नेपालभाषा क्षेत्रकै  ठूलो नगदसहितको पुरस्कारको रूपमा लिइएको छ ।
आयोजक झी पुच:ले जनाए अनुसार शताब्दी पुरुषले नेपाल भाषा संस्कृति क्षेत्रमा अनवरत रुपमा योगदान पुर्‍याउँदै आएको स्मरण गर्दै योगदानको कदर गरेर यो सिरपा प्रदान गरेको  बताएको छ।

सम्बन्धित पोस्ट
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑