• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

बुद्ध शान्ति पदक शान्ति स्तूप निर्माता स्व. भिक्षु नावातामेलाई प्रदान


सुभाय् संवाददाता February 16, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

बिन्दु चौहान , सुभाय् पोस्ट सम्बादाता लुम्बिनी 
बुटवल / प्रदेश ५ को तेस्रो स्थापना दिवसको अवसरमा लुम्बिनीस्थित शान्ति स्तूप निर्माण गर्ने जापानी भिक्षु युताका नावातामेलाई बुद्ध शान्ति पदकबाट विभूषण गरिएको छ । उनको लुम्बिनी क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै मरणोपरान्त उनलाई यो विभूषण प्रदान गरिएको हो ।
प्रदेश ५ को तेस्रो स्थापना दिवसको उपलक्ष्यमा प्रदेश राजधानी बुटवलमा शनिबार गरिएको विशेष कार्यक्रममा यसरी विविध क्षेत्रमा योगदान गर्ने ३१ व्यक्तिहरु सम्मानित भएका थिए ।
प्रदेश प्रमुखबाट प्रदान नावातामेको उक्त पदक उनका उत्तराधिकारीका रुपमा शान्ति स्तुपमा रहेका भिक्षु सातोले हस्तान्तरण गरि लिएका थिए ।
भिक्षु नामातामे सन् १९५२ अगष्ट ७ मा जापानको इवालागीमा जन्मेका हुन् र १९९३ मा लुम्बिनीमा शान्ति स्तुप बनाउने र लुम्बिनी बस्ने गरी आएका थिए। सन् १९९३ नोभेम्बर ३० मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शान्ति स्तुपको शिलान्यास गरेका थिए ।
शान्तिस्तुप निर्माणक्रममा लुम्बिनीमा रहेकै बेला १९९७ जुलाई ३ को राति भिक्षु नामातामेको हत्या भएको थियो । स्व. भिक्षु नामातामेले निर्माण थालनी गरेर गएको लुम्बिनी शान्ति स्तुपको निर्माण सम्पन्न भएपछि यसको उद्घाटन पनि तत्कालीन प्रधानमन्त्री स्व. कोइरालाले गरेका नैं थिए ।
भिक्षु नावातामेको सपनाको रुपमा रहेको यो स्तुपाअहिले लुम्बिनी क्षेत्रमा निर्माण भएका विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय विहार मन्दिरमाझ पनि एक आकर्षक क्षेत्रको रूपमा रहेको छ ।

जापानी भिक्षु सातोसँग बुद्ध शान्ति पदक हस्तान्तरणपछि लुम्बिनी होटेल व्यवसायी संघका महासचिव लीलामणि शर्मा

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑