• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

“लिम्बुवान किरात” नामाकरणको माग गर्दै ज्ञापनपत्र बुझायो


सुभाय् संवाददाताFebruary 7, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

निमा पोङ्स्युवा
धरान/ प्रदेश १ को नामांंकलाई लिएर २२घटकले  लिम्बुवान किरात नामाकरण गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।लिम्बुवान किरात संयुक्त संघर्ष समितिका २२ घटकले प्रदेश नम्बर १का सभामुख र मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रदेश नम्बर १को राजधानी बिराटनगर पुगेर मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भन्डारीलाई उनीहरुको छुट्टाछुट्टै कार्यकक्षमा भेटेर ज्ञापनपत्र बुझाएको हो। संयुक्त संघर्ष समितिले प्रदेश १ को नाम लिम्बुवान किरात हुनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको आन्दोलनकारी घटकहरुले जानकारी दिए।
संयुक्त संघर्ष समितिले ज्ञापनपत्र बुझाउदै वर्तमान प्रदेश १ को भौगोलिक अवस्था सामाजिक सांस्कृतिक ऐतिहासिक एबम पहिचानको आधारमा लिम्बुवान किरात स्वायत्त प्रदेश प्राप्तिको लागि उठेका राजनीति आन्दोलनहरु बिगतमा नेपाल सरकारसंग पटकपटक भएका सहमतिहरु र सात सालका क्रान्ति हुँदै जनयुद्ध जन आन्दोलन मधेस आन्दोलन आदिवासी जनजाति आन्दोलन लिम्बुवान किरात आन्दोलनले स्थापित गरेका मुद्दाहरुलाई मध्यनजर गर्दै अहिलेलाई संयुक्त पहिचानको आधारमा लिम्बुवान किरात नाम राख्नुपर्दछ भन्ने धारणा पुनः दोहोर्‍याउदछन भनिएको छ।संघर्ष समितिले ज्ञापनपत्र बुझाउने जिल्ला संयुक्त संघर्ष समितिहरु गठन गर्ने जनमत सिर्जनाको लागि अन्तर्कृया गर्ने खबरदारी कोणसभा गर्ने आवस्यक्त अनुसार आन्दोलनको कार्यक्रम ससक्त बढाउने समेत घोषणा गरिएको छ।
“लिम्बुवान-किरात” संयुक्त संघर्ष समितिमा आवद्द संगठनहरु
१, नेकपा सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चा, नेपाल संयोजक मुक्सामहाङ मेन्याङबो
२, समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम
३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च–संघीय लिम्बुवान मञ्च, नेपाल अध्यक्ष कुमार लिङ्देन मिराक
४, नेकपा सम्बंद्द किराती रास्ट्रीय मुक्ति मोर्चा, नेपाल अध्यक्ष राजन किराती
५, किरात याक्खा छुम्मा अध्यक्ष लिला रोगु
६, धिमाल जाति बिकाश केन्द्र अध्यक्ष तेज नारायण धिमाल
७, किरात याखा लोकतान्त्रिक मुक्ति मोर्चा अध्यक्ष्य भुपाल जिमी
८, नेपाल आदिबासी जनजाति महासंघ प्रदेश न .१ अध्यक्ष ध्रुब कुमार मेन्याङबो
९, सुनुवार सेवा समाज संघीय समिति अध्यक्ष रणबिर सुनुवार
१०, कोचिला रास्ट्रीय मुक्ति मोर्चा अध्यक्ष हँसलाल राजबंसी
११, राजबंसी समाज बिकास समिति अध्यक्ष भिमराज राजबंसी
१२, समाजबादी पार्टी सम्बंद्द शिल्पी बिशेस क्षेत्रका प्रदेश १ अध्यक्ष नरेश कुमार बिश्वकर्म
१३, संघीय लोकतान्त्रिक रास्ट्रीय मंच सम्बद संघीय दलित शिल्पी मंच अध्यक्ष्य रमेश गजमेर
१४, नेपाली कांग्रेस सम्बद्ध लिम्बुहरुको तर्फबाट उत्तम सिं थाङदेन
१५, किरात याक्थुङ चुम्लुङ, अध्यक्ष योगराज लिम्बु वनेम
१६, याक्थुङ युवा मञ्च, अध्यक्ष भुपेन्द्र खुदाङ
१७, लिम्बु विद्यार्थी मञ्च, अध्यक्ष दीपा लक्सम
१८, लिम्बुवान स्प्रीङ आन्दोलन, अभियन्ता टंक सेलिङ
१९, याक्थुङ लेखक संघ केन्द्रीय प्रतिनिधि रोहित आङबो
२०, समाजबादी पार्टी सम्बंद धिमाल स्वायत्त क्षेत्र समिति केन्द्रीय अध्यक्ष बांगाई धिमाल
२१, लिम्बुवान रास्ट्रीय मुक्ति मोर्चा ( नेकपा क्रान्तिकारी ) अध्यक्ष्य नरेन्द्र नेम्बाङ
२२,सुनुवार मुक्तीमोर्चा नेपाल ( नेकपा)अध्यक्ष टिकाराम मुलिचा
साभार:

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑