• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

ख्वताबजीको ८०० भागको विशेष कार्यक्रम आयोजना , इमेज च्यानल चाँडै एचडीमा जाने


सुभाय् संवाददाताJanuary 14, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

काठमाडौं /नेपाल भाषाको पहिलो हाँस्यब्यंग टेलि-सिरियल ख्वताबजिले ८०० भाग पूरा गरेको छ ।
इमेज च्यानलबाट प्रसारण भइरहेको यस सिरियलले ८०० भागसम्मको गौरवमय प्रस्तुति गर्न सफल भएको उपलक्ष्यमा आज मंगलबार विशेष कार्यक्रम आयोजना गरियो ।
काठमाडौंको प्याराडाइज बैक्वेटमा इमेज च्यानलका प्रमुख आर.के. मानन्धर , महाप्रबन्धक रघुबरभक्त मानन्धरको उपस्थितिमा  च्यानलले औपचारिक  कार्यक्रम आयोजना गरेको थियो।
इमेज ग्रुप अफ इन्डस्ट्रीजका अध्यक्षसमेत रहनुभएका  इमेज च्यानलका अध्यक्ष आर. के. मानन्धरले केक काटेर कार्यक्रमको खुशीयाली बाँड्ने कार्यको सुभारम्भ गर्नुभएको उक्त कार्यक्रममा  च्यानलका महाप्रबन्धक रघुबरभक्त मानन्धरले नेवा: संस्कृति रक्षा गर्नेेे तथा प्रचार प्रसार गर्ने कार्यमा ” ख्वताबजी” सिरियलले केही मद्दत गर्न सकेकोमा खुशी ब्यक्त गर्नुभयो ।
अध्यक्ष आर. के. मानन्धरले २० वर्ष अगाडि महिनाको ८/१० लाख घाटाबाट सुरु गरेको इमेज च्यानललाई घाटाबाट नाफामा ल्याउन “ख्वतबजि”ले पनि मद्दत गरेको सम्झना गर्दै “दर्शकको माया बढ्दै गएकोले अब चाँडै इमेज च्यानल एचडीमा जानेछ ” भन्नुभयो ।
“इमेज च्यानलको ख्वताबजि ८०० भाग पुग्न सफल भएको सामान्य कुरा हैन । यो सफलता हो ” उहाँले भन्नुभयो ।
८०० भागसम्म आइपुग्दा हजारभन्दा बढी कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गरिसकेको यो सिरियल नेवार दर्शकमात्र हैन गैर नेवार दर्शक पनि आकर्षण गर्न सफल भएको सिरियल हो ।
ख्वताबजी सिरियलका निर्देशक सुरेन्द्र तुलाधरले ख्वताबजी ८०० भागसम्म निरन्तर चलिरहनु भनेको ऐतिहासिक कुरा हो भन्दै खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा यस सिरियलशीत आवद्ध कलाकार तथा प्राविधिकहरुलाई पनि सम्मान गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑