• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

जाडो बढेसँगै उपत्यकामा अघोषित लोडसेडिङ !


सुभाय् संवाददाताDecember 30, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / जाडो बढेसँगै काठमाडौं उपत्यकामा ठाउँ ठाउँमा निश्चित समयका लागि बिजुली गइरहेको छ । यसलाई उपत्यकावासीले अघोषित लोडसेडिङ पो हो कि भनेर आशंका गर्न थालेका छन् । काठमाडौं महानगर पालिका वडा नं १८की पूर्णिमा बज्राचार्य भन्नुहुन्छ ” केही दिनदेखि साँझ पर्नासाथ बत्ती गइरहेको छ ।खै लोडसेडिङ हो कि के हो!”
बसन्तपुरमा पसल गरि बसेका रबिन्द्र महर्जन भन्छ्न् “झन्दै इनभर्टर हटाउन लागेको अहिले काम आयो । ” बत्ती गएको बेलामा पनि अफ्नो पसल झलमल हुँदा उनमा प्रसन्नता छ । “लोडसेडिङ भयो भने त गार्‍हो पर्छ अब” उनी चिन्तित पनि छन् ” खै कुलमानलाई हटाउने खेल सुरु भएको भन्छन्!”
देशलाई लोडसेडिङ मुक्त गर्न सफल प्राधिकरण प्रमुख कुलमान घिसिङप्रति उपभोक्ताको अपार विश्वास रहेको छ । उनी हटाइए फेरि कमिसनको चक्करमा लोडसेडिङ हुनसक्ने आशंका गरे धेरैले ।
पाटन गाबहालका एक उपभोक्ताले भने ” खै कुलमानजी कता जानुभएको हो बत्ती गएर हैरान भो । कतै लोडसेडिङ नैं त भैरहेको त छैन !”
भिन्न -भिन्न स्थानमा समय समयमा बत्ती जान थालेपछि उपत्यकाका उपभोक्ताहरुले यसलाई अघोषित लोडसेडिङ कै रुप हो समेत भन्न थालेका छन् । उता बिद्युत प्राधिकरणका एक अधिकारीले भने ” कुनै किसिमको लोडसेडिङ भएको छैन ।कतै कतै मेन लाइनमा समस्या आएका कारण मर्मत कार्य हुँदा बत्ती गइहाल्छ नि!”

तर उपभोक्ता सशंकित छ्न् ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑