• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

नेवा:खल: कास्कीमा पुन: अशोक पालिखे


सुभाय् संवाददाताDecember 29, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

पोखरा / नेवा: खल: कास्कीको पुस १२ गते शनिबार सम्पन्न अधिवेशनबाट अशोक पालिखेलाई पुन: अध्यक्षमा चुनेको छ ।
काठमाडौं उपत्यका बाहिर पोखरा केन्द्रीत भएर कास्की जिल्लामा नेपाल भाषा , नेवा: संस्कार संस्कृति प्रचार- प्रसार तथा संरक्षण संवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेवा: खल: कास्की नेपालकै एक सबल र सक्रिय संस्था हो ।
दुई कार्यकालमा सफल नेतृत्व दिनुभएका अशोक पालिखे नेवा: छें निर्माण , नेवा: संग्रहालय स्थापनामा समेत निकै सक्रिय हुनुहुन्थ्यो । पोखरा नगर विकास समितिको अध्यक्ष , पोखरा उद्योग बाणिज्य संंघ , निजि अस्पतालहरुको संंगठन लगायत संस्थाहरुमा समेत नेतृत्व दिइसक्नु भएका उहाँ कुशल नेतृत्वकर्ता समेेेेेेेत हुनुहुन्छ । उहांँको योगदानको कदर गर्दै सदस्यहरुले यस अधिवेशनबाट पनि उहाँलाई नै अध्यक्ष चुन्नुभएको थियो ।

पुनः अध्यक्षमा निर्वाचित अशोक पालिखे

नयाँ कार्यसमितिमा अष्टमान प्रधानांग , विश्व बिजुक्छे, नारायण श्रेष्ठ र कल्पना श्रेष्ठ रहनुभएको छ । संस्थागत तर्फबाट कृष्णबहादुर श्रेष्ठ ,हर्कमान शाही,बखतमान जोशी सदस्य चुनिएका छ्न् ।
सोही दिन भएको अधिवेशनबाट खल:को महिला बिभाग मिसा: पुच: कास्की अध्यक्षमा मेनुका श्रेष्ठ निर्वाचित हुनुभएका छन् ।उपाध्यक्षमा संगीता बज्राचार्य ,द्वितीय उपाध्यक्षमा शक्ति प्रधानांग ,महासचिव किरण बिजुक्छे र कोषाध्यक्षमा सोनी धेवाजु निर्वाचित भएका छ्न् ।
सदस्यहरुमा अन्जु बाटाजु, रजनी श्रेष्ठ , मनलक्ष्मी , मीना श्रेष्ठ , देविना, अम्बिका राजभण्डारी रहनु भएको छ ।
त्यसैगरी युवा बिभाग ल्यायम्ह पुच:को अधिवेशनले उक्त बिभागको अध्यक्षमा मधुसूदन जोशीका साथै नयाँ कार्यसमितिको चयन गरेको छ ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑