• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

धरानको उल्लामय य:मरि सांस्कृतिक पर्यटन महोत्सव सम्पन्न !


सुभाय् संवाददाताDecember 29, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

धरान/ धरानमा आयोजित यःमरी तथा सांस्कृतिक पर्यटन  उत्सव २०७६ सम्पन्न भएको छ ।
९ गतेदेखि ४ दिन चलेको महोत्सवको धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख अतिथ्यमा पुष १२ गते शनिबार समापन कार्यक्रम भएको हो । कार्यक्रममा उपमेयर मञ्जु भण्डारी सुवेदी विशेष अतिथि तथा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू अतिथिको रुपमा सहभागी भएका थिए।
नेवार समुदायको विशेष परिकार य:मरि सहित विविध परिकार चाख्दै सकिएको उत्सव । नेवार समुदाय तथा गैर नेवार समुदायको उल्लेख्य सहभागिता रहेको उत्सवमा यःमरी स्वादिलो मानी चाख्ने तथा फोटो खिच्नेको पनि भीड लागेको थियो ।


आयोजक संस्था नेवा: देय् दबू धरानका अध्यक्ष मनोहर शाक्यले धरानमा नेवार समुदायको विशेष परिकारको रुपमा चिनिएको यःमरीको स्वाद सबैले लिएको बताए ।
स्टलमा विभिन्न प्रकारका यःमरी राखिएको थियो ।
कार्यक्रम संयोजक शिला बज्राचार्य भनिन् “यो आठौं य:मरि महोत्सव हो । यसपटक आगन्तुक सबैले पनि यःमरी चाख्न पाएका छन् । कार्यक्रमका निम्ति नेवार समुदायका महिला, पुरुषलाई तालिम नै दिएर तयार पारेका थियौं । ”
“य:मरि महोत्सव”लाई टुबोर्ग बियरले प्रायोजन गरेको थियो भने बराह ग्रुपले सह-प्रायोजकको रुपमा सहयोग गरेको थियो ।
चार दिनसम्म संचालन भएको उत्सवमा उल्लेख्य संख्यामा सहभागिता रहेको कुरा आयोजकले बताएको छ ।
पर्यटन प्रवर्द्धनमा समेत टेवा पुरयाउने उद्देश्यले पुस ९ देखि १२ गतेसम्म आयोजना भएको महोत्सवमा परंरागत चर्या नृत्य, नेवार सांस्कृतिक कार्यक्रम, बहुजातीय संस्कृतिक कार्यक्रम , राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो ।
नेवा: देय् दबू धरानको यस कार्यक्रम नेवा: पहिचान र संपदा संवर्द्धन र प्रचार प्रसार  गर्ने कार्यमा महत्त्वपूर्ण पाइलाको रुपमा लिन सकिन्छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑