• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

समातिएका चिनियाहरुलाई एकै हिराशतमा राख्ने ठाउँ भएन


सुभाय् संवाददाताDecember 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । काठमाडौंका प्रहरी हिरासतहरू चिनियाँ नागरिकले भरिएका छन् । एउटा प्रहरी इकाइको हिरासतमा अभियुक्त नअटाएपछि उपत्यकाका विभिन्न कार्यालयमा राखिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी मातहतका विभिन्न इकाईको समन्वयमा सोमबार भएको अपरेसनमा १२२ चिनियाँ नागरिक पक्राउ परेका थिए ।
पक्राउ परेकामध्ये ८४ जनामाथि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट अनुसन्धान र अभियोजन हुँदैछ । तर काठमाडौं प्रहरीको हिरासतमा पहिल्यै ८३ जना नेपाली अभियुक्त भएकाले ३४ जना चिनियाँ नागरिकमात्रै अटाए ।
काठमाडौं प्रहरीको मुद्दा शाखाका डीएसपी कृष्ण चन्दका अनुसार अभियुक्त नअटेपछि सिंहदरबार, सोह्रखुट्टे, बालाजुलगायतका स्थानमा रहेका प्रहरी वृत्तमा पठाइएको छ । उनले अनलाइनखबरसँग भने, ‘अभियुक्त नअट्दा सुरक्षित साथ राखिदिनू भनेर अन्य प्रहरी कार्यालयमा पठाउने चलन छ ।’
नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने
महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठमा ११ र महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा २७ जना चिनियाँ राखिएका छन् । नेपालमा बसेर चीनमा साइबर अपराध गरेको देखिएपछि चिनियाँ दूतावासकै सहकार्यमा प्रहरीले विदेशी नागरिकमाथि हालसम्मकै ठूलो अपरेसन चलाएको थियो ।
पक्राउ परेका सबै चिनियाँमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गरेर अनुसन्धान थाल्ने प्रहरी तयारी छ । मंगलबारबाटै अनुवादक बोलाएर बयान लिन थाल्ने पनि तयारी गरिएको छ ।
साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑