• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा बन्दुक आक्रमण


सुभाय् संवाददाताDecember 20, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

पुस ४, २०७६ काठमाडौं : रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ। मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख गरेका छन्। तर भवनभित्र निकै हताहती भएको हुनसक्ने अधिकारीहरुको आंकलन छ। अहिले सुरक्षाबलले त्यहाँ घेराबन्दी गरिरहेको र वरिपरिका मानिसहरुलाई घरभित्र जान भनिरहेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बार्षिक रुपमा गर्ने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको केही घण्टाअघि यो आक्रमण भएको हो। सेन्ट्रल मस्कोस्थित रुसको प्रमुख सुरक्षा एजेन्सीको भवनभित्र अहिले पनि गोली चलिरहेको छ। बन्दुकधारीको आक्रमणमा परी दुइजना सुरक्षा अधिकारीहरु गम्भीर घाइते भएका छन्। आफ्ना एक सुरक्षा अधिकारीको पनि मृत्यु भएको गुप्तचर एजेन्सीले जनाएको छ, तर अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन। अहिले एफएसबीका दुई प्रमुख भवनका चारैतिर सुरक्षाबल र प्रहरीहरु परिचालित छन्। रुसमा सुरक्षा सेवा दिवस मनाउँदै गर्दा यो आक्रमण भएको हो।

(agency )

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑