• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 17, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

मार्चदेखि जापानको नारितामा चीनको ग्वाङ्झाउमा नेपाल एयरलाइन्सको उडान हुने

सुभाय् संवाददाता December 15, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं । नेपाल एयरलाइन्सले आगामी मार्च पहिलो र दोस्रो साताबाट जापान र चीन गरी थप दुई गन्तव्यमा उडान सुरु गर्ने भएको छ ।
जसअनुसार जापानको नारितामा मार्चको पहिलो साता र चीनको ग्वाङ्झाउमा मार्च दोस्रो साताबाट निगमको उडान प्रारम्भ हुने निगमले जनाएको छ ।
निगमको २६ मंसिरमा बसेको कार्यकारी समितिको बैठकले हाल उडान गरी रहेको अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान बिस्तार गर्ने निर्णय गरेको हो ।
नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भ सँगै उडान शुरु गर्न लागिएको निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिएका छन् । उडान थपिएसँगै पर्यटकको संख्यामा उल्लेखनीय बृद्धि हुने अपेक्षा निगमको छ ।
यी दुई गन्तव्यको उडान थपिए पछि ए–३२० न्यारोवडी र ए–३३० वाइडवडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने भएका छन् ।
अहिले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको ओशाका, भारतको दिल्ली, बैंगलौर, मुम्बई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङमा उडाइरहेको छ । निगमसँग अहिले दुई ए ३२० न्यारोवडी र दुई ए ३३० वाइडवडी विमान छन् ।

सम्बन्धित पोस्ट
  • येँया (इन्द्रजात्रा) को तयारी तीव्र : २५ वर्षदेखि रोकिएको मुआली बाजा यस वर्ष पुनः बजाइने
  • “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    येँया (इन्द्रजात्रा) को तयारी तीव्र : २५ वर्षदेखि रोकिएको मुआली बाजा यस वर्ष पुनः बजाइने

    “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    येँया (इन्द्रजात्रा) को तयारी तीव्र : २५ वर्षदेखि रोकिएको मुआली बाजा यस वर्ष पुनः बजाइने

    “त्रिशूली बजार फेरि उठ्नेछ, देविघाट फेरि मुस्कुराउनेछ”

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑