काठमाडौं / तेक्वान्दोकी काजल श्रेष्ठले स्वर्ण पदक जित्न सफल भएका छन् ।
जीतसँगै खुशीको आँसुमा उनले भनिन् ” मेरो खुसीको सीमा नैं भएन!”
मंगलबार ४६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी काजलले फाइनलमा पाकिस्तानी खेलाडीलाई ५०–१४ को स्कोरमा हराएकी हुन् ।
२३ स्वर्णसहित पदक तालिकामा नेपाल पहिलो स्थानमा रहेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५