December, 2019
भोलिदेखि स्वयम्भू सांस्कृतिक महोत्सव हुँदै , सम्पूर्ण तयारी पूरा !
Maharjan Ratna
काठमाडौं । भोलि पुष १६ गते बुधबारदेखि विश्वसम्पदा क्षेत्र स्वयम्भूमा सप्तहव्यापी सांस्कृतिक कार्यक्रम हुने भएको छ । यसका निम्ति अन्तिम तयारी समेत पूरा भएको छ । यसैबीच मंगलबार बिहान आयोजकहरुको तर्फबाट काठमाडौंको होटेल वज्रमा एक पत्रकार सम्मेलन आयोजना गर्यो । पत्रकार सम्मेलनमा महोत्सव बारे काठमाडौं महानगर पालिका १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले महोत्सवबारे जानकारी दिएका थिए । “स्वयम्भु जाऔं , नेपाल भ्रमण वर्ष मनाऔं”भन्ने नाराका साथ आयोजना हुन ग इरहेको स्वयम्भू सांस्कृतिक उत्सव २०७६ नेपाल सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरे अनुरुप समुदाय प्रहरी साझेदारी कार्यक्रम