• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

प्रगतिशील गायक ,संगीतकार अमरराज शर्मालाई लाइफ टाइम अचिभमेण्ट अवार्ड दिइने!


सुभाय् संवाददाताNovember 27, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

काठमाडौं /प्रगतिशील गीत संगीत क्षेत्रमा आफ्नो जीवनको मूल्यवान समय खर्चनु भएका प्रगतिशील तथा नेपाल भाषा संगीत क्षेत्रका हस्ती अमरराज शर्मालाई लाइफ टाइम अचिभमेण्ट अवार्डद्वारा सम्मानित गरिने भएको छ ।

सबैभन्दा बढी बिधामा अवार्ड दिइने नेपाल भाषा स्टार म्युजिक भिडियो अवार्डद्वारा उहाँको गीत संगीत क्षेत्रमा गर्नुभएको  योगदानको कदर गर्दै यसरी सम्मानित गर्न लागेको हो ।
संसार क्रियसन्सको  आयोजनामा बितरण गरिन लागेको उक्त अवार्ड समारोहमा नेपाल भाषा चलचित्रका विविध विधामा योगदान गर्न्नुहुने अग्रजहरु पनि सम्मानित हुने भएका छन् ।  संसार सप्तरंगी अवार्ड नाम दिइएको अवार्डबाट सम्मानित हुनेहरूमा पुराना अभिनेता तथा निर्देशक पवन जोशी, वरिष्ठ  चलचित्र पत्रकार/निर्देशक विजयरत्न असंबरे, संगीतकार  मनराजा नकर्मी,  मातृभाषा  चलचित्रका प्रथम नायक जय महर्जन , नायिका हिसिला महर्जन, गायक जुजुकाजी रञ्जित र मेकअप आर्टिष्ट सनमकुमार श्रेष्ठ रहेका छन् ।  मल्टीपर्पोज अवार्ड भने पत्रकार ललेन्द्र शाक्यलाई दिइने भएको छ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑