• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बुद्ध जन्मभूमि लुम्बिनीमा  सारस महोत्सव हुँदै


सुभाय् संवाददाताNovember 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ८० मिनेट

लुम्बिनी/ बुद्ध जन्मभूमि लुम्बिनीमा मंसिर ११ गते बुधबार सारस महोत्सव हुँदैछ ।
लुम्बिनी बिकाश कोषको आयोजनामा यो महोत्सव हुन लागेको हो ।
लुम्बिनी गुरुयोजना क्षेत्रमा विश्वका धेरै क्षेत्रबाट बिभिन्न प्रजातिका चराअचुरुङी हरु आउने गरेका छन् । साइबेरियादेखि सारसहरु आउने गरेको बताइन्छ ।

लुम्बिनी क्षेत्र जैविक विविधता भएको क्षेत्र हो । साइबेरियादेखि आउने सारस लगायत पंछिहरुको वासस्थान अनि लुम्बिनीको विविध महत्वलाई यस प्रकारको महोत्सवले प्रकाश पार्न मद्दत गर्ने र पर्यटकहरुको आवागमन बढ्ने आशा गर्न सकिन्छ । महोत्सवमा चित्रकला र निबन्ध प्रतियोगिता, लुम्बिनी वरिपरि सारसको तथ्याङ्क प्रस्तुति, चित्रकला प्रदर्शनी, चरा अवलोकन, विरहा नाच, नाटक प्रदर्शनी, चेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।
“सारस लगायतका पंक्षिहरुको संरक्षणका निम्ति उक्त कार्यक्रम हुन लागेको हो ” एक पदाधिकारीले भने ।

सारस बुद्धको प्रियपंक्षिको रुपमा लिने गरिन्छ । देवदत्तको बाणबाट घाइते सारसलाई राजकुमार सिद्धार्थले बचाएको
कथाले बुद्धत्व प्राप्त गर्नु अघिनै राजकुमार सिद्धार्थमा दया र करुणाको भावना थियो भन्ने देखाउछ । सारसलाई
लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरपंक्षि घोषणा गरेको छ । लुम्बिनी विकास कोषले आयोजना गर्न लागेको
सारस महोत्सवले सारस संरक्षणमा बल पुग्ने आशा राखिएको छ ।

महोत्सवको उद्याटन अन्तर्राष्ट्रय क्रेन फाउण्डेसनका सह संस्थापक जर्ज आर्चिवाल्डले गर्नु हुनेछ ।

 

 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑