• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Sat, 06, Mar, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / प्रवास

अमेरिकाका नेपालीले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिरोध जुलूस प्रदर्शन गर्ने

सुभाय् संवाददाताNovember 25, 2019 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् ।भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भै रहेको छ ।

अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ/संस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।

स्मरण रहोस सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा बस्ने नेपालीहरुले सबै कुरा त्यागेर एक जुट भै ईतिहास मै पहिलो पटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो । फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपाली बीच एकता कायम हुनु पर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ ।

source:enepales

सम्बन्धित पोस्ट
  • न्यव: !
  • पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन
  • मातृभाषामा बोल्न पाइन्न ?
  • नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    जगतसुन्दर ब्वनेकुथिया ३० क्वःगु बुदिं हन

    सत्यमोहन जोशीया वृत्तचित्रया न्हापांगु क्यनेज्या

    मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल हुन नदिने प्रयास असफल

    “साम्हयां गुं “- “स्यंगुं” वास्तविक नाम हो स्वयम्भूको !

    पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

    निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

    लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !

    बुंगद्यःया रथया बाँयम्वः व प्यम्ह नारायणद्यः भिंकेज्याया नितिं क्षमा पुजा !

    नेपालमण्डल टेलिभिजनमा पुन: रमेश महर्जन

    सुभाय् पोस्ट बिशेष

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    सत्यमोहन जोशीया वृत्तचित्रया न्हापांगु क्यनेज्या

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑