• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

मन्त्रीमण्डलमा हेरेफेर , काठमाडौंका सांसद रामवीर पनि राज्यमन्त्री ,उपसभामुखद्वारा मन्त्रीपद अस्वीकार


सुभाय् संवाददाताNovember 20, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं/ नेपाल सरकारको मन्त्री परिषदमा हेरेफेर भएको छ । मन्त्री परिषदमा फेरबदल गर्ने बारे मंसिर ४ गते बुधवार बिहानैदेखि नेकपाका अध्यक्षद्वय के.पी. शर्मा ओली पुष्पकमल दाहाल प्रचण्ड  छलफलमा व्यस्त थिए ।दिउँसो अध्यक्षद्वयले राष्टपतिसँग उहाँको निवास शीतल निवास पुगेर परामर्श गरेको खबर आएको थियो । नयाँ मन्त्रीपरिषदको नामावली र कार्य विभाजन प्रकाशन कार्य भने बेलुकी अबेर मात्रै गरेको छ । राष्ट्रपति कार्यालयले  जारी गरेको विज्ञप्ती अनुसार प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्य विभाजन गर्नुभएको छ । मन्त्रिपरिषदमा छ मन्त्री र तीन राज्यमन्त्री गरी नौजना नयाँ अनुहार थपिनु भएको छ । नेताहरु हृदयेश त्रिपाठी, घनश्याम भुसाल, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ, लेखराज भट्ट, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ मन्त्री हुनुभएको छ ।
यसैगरी, राज्यमन्त्रीहरुमा पनि तीनजना नयाँ चेहरा थपिनु भएको छ । काठमाडौंबाट प्रतिनिधित्व गर्नुहुने सांसद रामवीर मानन्धर पहिलोचोटी राज्यमन्त्री बन्नुभएको छ । यसभन्दा अगाडिको मन्त्रीमण्डलमा काठमाडौंका आदिवासी नेवारको उपस्थिती सून्य रहेको रहेको भनी काठमाडौँबासीले असन्तुष्टी पोखेका थिए ।  राष्ट्रपति कार्यालयका अनुसार,उद्योगपति व्यापारी मोतीलाल दुगड  नवराज रावत र रामवीर मानन्धर राज्यमन्त्री हुनुभएको छ ।

नवनियुक्त राज्यमन्त्री रामवीर मानन्धर

मन्त्रिपरिषद्बाट बाहिरिने मन्त्रीहरुमा मातृका यादव, लालबाबु पण्डित, थममाया थापा, गोकर्ण विष्ट, रघुवीर महासेठ र चक्रपाणि खनाल हुनुहुन्छ । यसैगरी, राज्यमन्त्रीहरु धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्रकुमार यादवले पनि बिदा पाउनुभएको छ ।
यसैबीच उपसभामुख शिबमाया तुम्बाहाम्फेलाई प्रधामनमन्त्रीले उपसभामुखबाट राजीनामा दिएर मन्त्री बन्न आग्रह गर्दा उपसभामुख तुम्बाहाम्फेले अस्वीकार गरेको जनाइएको छ ।
नयाँ मन्त्रीको सपथ बिहीबार बिहान ११ बजे देखि १ बजेको बीचमा गराउने तयारी रहेको बताइन्छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ती अनुसार मन्त्रिपरिषद्को विवरण यस्तो रहेको छः

 

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑