• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

“साग”मा क्यामरा प्रवेश निशेध गर्न लागेकोमा खेल तथा फोटो पत्रकारको विरोध !


सुभाय् संवाददाताNovember 18, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

मंसिर २ ,काठमाडौं /नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा क्यामरा प्रवेशमा रोक लगाउने फोटो भिडियो खिच्न नदिने सम्बन्धमा नेपाल खेलकुद पत्रकार मंच, पिजे क्लबले एक प्रेस विज्ञप्ति प्रकाशित गरी  बिरोध जनाएको छ ।
प्रेस विज्ञप्तीको पूर्ण पाठ
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आयोजना गर्ने क्रम मिती २०७६/८/१ गतेका दिन दक्षिण एसिया ओलम्पिक काउन्सिलले तीन संस्थासँग फरक फरक सम्झौता गरेको छ । सागका लागि प्रशारण सहयात्रीका रुपमा भारतको एनके मिडिया भेन्चर प्रालिसँग प्रशारण अधिकार सम्बन्धि सम्झौता गरेको छ ।
तर, सम्झौता पत्रमा भएका केही प्रावधान प्रति नेपाल खेलकुद पत्रकार मञ्च र फोटो पत्रकारहरुको संगठन पिजे क्लबको गम्भिर ध्यानाकर्षण भएको छ । साग दौरान खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिनेलगायतका विषय प्रजातान्त्रिक मुलुकमा हामीलाई स्विकार्य हुन सक्दैन ।
खेलस्थलमा फोटो पत्रकार र नेपाली च्यानलहरुका क्यामेरालाई प्रवेश निषेध गर्ने, फोटो तथा भिडियो खिच्न नदिने कुरा आएसँगै नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले दक्षिण एसिया ओलमिपक काउन्सिल र राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग सशक्त रुपमा विरोधका आवाज उठाएका छौं ।
नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबले आइतबार साँझ नै दक्षिण एसिया ओलम्पिक काउन्सिल र राखेपलाई ज्ञापन पत्र बुझाएको छ।
मञ्चका कार्यबाहक अध्यक्ष ध्रुब तुलाधर र पिजे क्लबका अध्यक्ष विकास कार्कीले दक्षिण एसिया ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ र राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई ज्ञापन पत्र बुझाएको हो।
यससँगै अध्यक्ष श्रेष्ठ र सदस्यसचिव सिलवालले अन्तर्रा्ष्ट्रिय प्रचलनअनुसार निर्बाधरुपमा फोटो पत्रकारलाई फोटो खिच्न दिने र भिडियो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सुचनाको अधिकारबाट बञ्चित गर्ने काम नेपाल खेलकुद पत्रकार मञ्च र पिजे क्लबलाई कदापी स्विकार्य हुनेछैन। यस्ता कादमहरुविरुद्ध हामीले विगतदेखी नै सशक्त रुपमा आवज उठाउदै आएको छ । र यो भोलिका दिनमा पनि कायम रहनेछ ।
धन्यवाद ।
प्रज्वल ओली विकास कार्की
महासचिव अध्यक्ष
नेपाल खेलकुद पत्रकार मञ्च पिजे क्लब

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑