• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

अक्युपाई टुंडिखेल सुरु


सुभाय् संवाददाताNovember 9, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

२३ कार्तिक ,शनिबार  काठमाडौं /अक्युपाइ टुंडिखेल अभियान सुरु भएको छ ।
खुल्ला टुंडिखेलको अभियानमा लागेका अभियन्ताहरुको आयोजनामा हुने आक्युपाइ टुंडिखेल अभियानको उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा ऐक्यबद्धता जनाउन पूर्व प्रधान मन्त्री तथा संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई , सांसद भिम्सेन दास  प्रधान ,प्रदेश सांसद जीवन डंगोल, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ , पूर्व मन्त्री हिसिला यमी , त्रिभुवन विश्व विद्यालयका उपकुुलपति केदारभक्त , नेवा: आन्दोलनका अग्रणी नरेशबिर शाक्य ,नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य , पत्रकारहरु ऋषी धमला रवी लामिछाने , गायक योगेस्वर अमात्य कलाकार , निर्मल शर्मा  लगायत  विविध क्षेत्रका व्यक्तिहरु आउनु भएको थियो । कार्यक्रममा सहभागी हुन तथा उपत्यकाका  आदिवासी नेवा: समुदायको  संघ संस्थाहरुको संस्थागत ऐक्यबद्धता जनाउन पदाधिकारी तथा कृयाशील सदस्यहरु टुंडिखेल खुल्ला मंच पुगेका थिए ।   सडक विस्तार विरोधी अभियन्ताहरुको संगठन , नेवा: मिसा: दबू , नेवा: संकिपा राष्टृय दबू ,लगायत धेरै संस्थाहरुले ऐक्यबद्धता प्रकट गरेका थिए । हाते सांग्लो कार्यक्रममा सहभागिता जनाउन  हजारौं जनसमुदाय टुंडिखेल खुल्ला मन्चमा  पुग्नुभएको थियो ।
अक्युपाइ टुंडिखेल अभियान कार्यक्रम काठमाडौं उपत्यका बचाव आन्दोलनका अभियन्ताहरुको सकृयता अनि सम्पदा अभियन्ता आलोक तुलाधरको संयोजकत्वमा भएको हो । खुल्ला टुंडिखेल बचाव आन्दोलनको उद्घाटनको क्रममा मन्तव्य राख्नुहुँदै संयोजक  तुलाधरकले सबैभन्दाअ पहिला अभियानमा सहभागिता जनाउन आउनु भएका व्यक्तिहरुलाई ५ प्रश्न राख्दै खुल्ला टुंडिखेलको स्मरण गराउनु भयो । टुडिखेलमा खेलेको , आराम गरेको, मनमा कुरा खेलेको बेला शान्तिको लागी बसेको अनि खुल्ला मन्चमा आएर ठूला साना नेताहरुको भाषण सुनेको आदि कुराहरु स्मरण गर्दै टुँडिखेल काठमाडौंको जीवन दर्शनसँग जोडिएको बताउनु भयो ।  यसलाई बिभिन्न बहानामा सरकारले अकुपाइ गरेको अब यसलाई जनाताले पहिले झैं खुल्ला रुपमा अकुपाइ गर्न सक्ने बनाउन र यस खुल्ला क्षेत्रको संरक्षणका निम्ती आफूहरुले अभियान चलाएको भन्नुभयो ।
खुल्ला मंचको उद्घाटन कार्यक्रम पछि जनसमुदाय र ऐक्यबद्धता जनाउन आउनु व्यक्तित्वहरुले टुंडिखेल बाहिर घेरामा हाते साङ्लो गरि अभियान अगाडि बढाउनु भएको
थियो ।
video
https://www.facebook.com/ra10212517397848223
tnadreams/videos/10212517397848223/

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑