• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

शंखधर दिवस मनाईँदै


सुभाय् संवाददाताNovember 7, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं / राष्ट्रिय विभूति शंखधर साख्वा:को ऐतिहासिक योगदानको कदर गर्दै आज शंखधर दिवस विविध कार्यक्रम सहित मनाईंदै छ ।
यस अवसरमा  नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४० ले नेपाल संवत् को सुरुआतसँग गाँसिएको स्थान लखुतीर्थमा  शंखधर दिवस मनायो । नेपाल संवत् का प्रणेता शंखधर साख्वा:लाई राज्यले राष्ट्रिय विभूति घोषणा गरेको दिन र शंखधरको योगदानलाई सम्झेर आज शंखधर दिवसको विशेष कार्यक्रम आयोजना गरिएको कुरा समारोह समितिका अध्यक्ष रमेश महर्जनले बताउनु भयो ।
काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले  रत्नपार्क शंखधर उद्यान नामाकरण भैसकेको र त्यस स्थानमा शंखधर साख्वा:को शालिक राख्नको लागि महानगरले कार्य अगाडि बढाइसकेको बताए ।त्यसैगरी सांसद जीवनराम श्रेष्ठले शंखधर साख्वा र लखुतीर्थको सम्बन्ध बारे बोल्दै “लखतीर्थ नेपाल संवत् उत्पत्तिसँग जोडिएको स्थान , यो स्थानको जुन महत्त्व छ पहिले अनुभव गरिएन अब यस स्थानको ऐतिहासिक महत्त्व बुझेपछि यस लखुतीर्थ क्षेत्रको विकासको निम्ति गुरुयोजना सहित लखुतीर्थ संरक्षण समिती अगाडि आएको छ यसलाई हामी सबले सक्दो सहयोग गर्नुपर्छ ! ” आफ्न्नो  धारणा   राख्नुभयो ।
समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको उक्त सभामा पूर्वमन्त्री तीर्थराम डंगोल , अभियन्ता डा. महेशमान श्रेष्ठ हनुमान ढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदय बहादुर पसखल , लखुतीर्थ संरक्षण समितिका अध्यक्ष सुवर्ण डंगोल लगायतका व्यक्तिहरु अतिथिको रुपमा आउनु भएको थियो भने धेरै जन समुदायको उपस्थिति रहेको थियो ।
त्यसैगरी काााष्ठमण्डप मंका: स्यनेज्याकुथी काष्ठमण्डप  सामुदायिक अध्ययन केन्द्रले पनि परोपकार पुल अवस्थित शंखधर पार्कमा एक कार्यक्रम आयोजना गरि शंखधर दिवस मनायो !

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑