• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

आखिर मध्यरातमा फैलिएको गन्ध के पोलेको गन्ध रहेछ त ?


सुभाय् संवाददाता November 5, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

१९ कात्तिक, काठमाडौं । सोमबार मध्यरातमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्कासी पोलेको चर्को गन्ध आयो । ललितपुरको एकान्तकुना, कुसुन्ती, सातदोबाटो, काठमाडौंको तीनकुने, बानेश्वर लगायतका क्षेत्रमा मानिसहरुले एक्कासी केही पोलेको जस्तो गन्ध आएको बताएका छन् ।
तर के पोलेको भन्ने थाहा भएन ।
प्रहरीकाअनुसार पछिल्ला दिनहरुमा मासु पोलेको जस्तो गन्ध आएको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा गुनासो आउने गरेको थियो ।
सोमबार राति फेरि चर्को गन्ध आएको भन्दै स्थानीय आए । त्यसपछि स्थानीय र प्रहरीको टोली नख्खु खोला किनारमा केही जलाएको छ कि भन्दै खोजेको थियो । त्यसक्रममा बोरा जलाएको भेटियो ।
बाराभित्र भैंसी तथा राँगाको हड्डी र छाला राखेको पाइएको छ । त्यही जलाएको गन्ध राति फैलिएको पाइएको छ ।
सातदोबाटा प्रहरीका प्रमुख डीएपी गौतम मिश्र भन्छन्, ‘झण्डै आधा ट्याक्टर जस्तो हड्डी तथा छाला जलाएका रहेछन् ।’
जसरी हड्डी तथा छाला जलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फेसल मुस्लिम, साजित मुस्लिम र रजिश शेर्पा छन् ।
उनीहरुलाई कुन कानून अन्तरगत कारबाही गर्ने भन्ने विषयमा सरकारी वकिलको कार्यालयको राय लिइएको थियो । वातावरण प्रदुषण ऐनअनुसार कारबाही गर्नुपर्ने राय आएपछि काठमाडौं महानगरपालिकामा पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
Source :onlinekhabar

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑