• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

सुनकोशी नदिमा बस खस्यो, १७ जनाको मृत्यु , ५१ घाइते !


सुभाय् संवाददाताNovember 4, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं । सुकोशी नदिमा बस खसको छ । आइतबार दिउँसो सुनकोशीमा बस खस्दा १७ जनाको निधन भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा२खा ७२४५ नम्बरको यात्रुबहाक बस चौतारा साँगाचोकगढी नगरपालिका-९ को सुकुटे नजिकै सुनकोशी नदिमा सडकबाट सय मिटर तल नदिमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि १७को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन ।केहि मृतकको सनाखत हुन भने समेेत  बाँकी छ। ५१ जना उपचार भइरहेको प्रहरीले जनाएकाे छ । बसमा ७५ जना यात्रु सवार रहेकाे जनाइएकाे छ । दुर्घटनामा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।
गाडी नदीमा पल्टेका कारण धेरै पानीमा डुबेको र सेना प्रहरी र स्थानीयले त्यहीँ का होटेलका बोटहरु प्रयोग गरि उद्दार कार्य गरेको थियो । दुर्घटनामा बच्न सफल एक यात्रीका अनुसार दुर्घटना हुनु अगाडि बसमा अर्कै आवाज आएको प्रहरीले उधृत गरेको छ ।
दुर्घटनाको कारण ओभर लोड भएको स्थानीयले बताएका छन्।

Foto courtesy :Kathmandu post

सम्बन्धित पोस्ट
  • उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • सरल गुरुङलाई अष्ट्रेलियामा सक्रिय पत्रकारिता पुरस्कार
  • कात्तिकेमा स्कुल बस दुर्घटना तीनजनाको मृत्यु, ४० घाइते
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑