• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

५ सय वर्ष पुरानो विश्व सम्पदा जापानको शुरी महल भीषण आगलागीमा ध्वस्त!


सुभाय् संवाददाताOctober 31, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

जापानको ५०० वर्ष पुरानो ओकिनावा टापुको नाहास्थित युनेस्को विश्व सम्पदामा सूूूूचीकृत शुरी महल आगलागीमा परेर नष्ट भएको छ ।
अग्नि नियन्त्रकहरुले १० घण्टासम्म प्रयास गरेर आगो त नियन्त्रणमा लिन सफल भए तर ऐतिहासिक पुरातत्वीक महत्त्वका सामनहरु जोगाउन सकेनन् ।
यो दरवार म्युजियमको रूपमा राखिएको र त्यहाँ धेरै महत्त्वपूर्ण पुरातात्त्विक र ऐतिहासिक महत्त्वका सामाग्रीहरु पनि प्रदर्शनमा राखिएका थिए जहाँ नेपालको एउटा छुट्टै प्रदर्शन कक्ष रहेको थियो । आकाशमाथिबाट लिईएको भिडियोका अनुसार काठको दरवार खण्डहर जस्तै देखिएको  छ ।त्यसैले त्यहाँ ती बस्तुहरु पनि जलेको अनुमान गरिएको छ ।

“हामी यस ठाउँलाई देवस्थल जस्तै मान्थ्यौं” स्थानीय ८४ वर्षिय तोयोको मियाजतोले आशाही सिम्बुनसँगकोँगको कुराकानी मा बताए  “यो देवस्थल सरिको दरवार जलेर नष्ट भएको देख्नुपर्दा मलाई निकै दुख लागेको छ जुन म शब्दमा बयान गर्न सक्दिन ।”

यस आगलागीमा मानवीय क्षति भने नभएको बताइएको  छ ।

आगलागी हुनुभन्दाअगाडिको भव्य सुरी महल

आगालागिकाकारण महलको ध्वस्त अवस्था

PHOTO; AGENCY

विस्तृत विवरण पछिको अप्डेटमा…..

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑