• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 17, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

तानसेनमा नव वर्षको भिन्तुना र्‍याली तथा पुरस्कार वितरण कार्यक्रम


सुभाय् संवाददाताOctober 29, 2019 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

पाल्पा पासा खल:को संयोजकत्वमा नेपाल संवत ११४० नव वर्षको उपलक्षमा एक सांस्कृतिक र्‍यालिले नगर परिक्रमा गरी त्यहाँको भिमसेन टोल अमृतानन्द मार्ग स्थित टुंडिखेलमा भिंतुना सभा आयोजना गर्‍यो । बाजागाजा सहित निस्केको र्‍यालिले नगर परिक्रमा गर्दा नगर उल्लासमय भएको देखिन्थ्यो ।
प्रदेश सांसद डा. पुरण बज्राचार्य तथा तान्सेन नगरका मेयर अशोक कुमार शाहीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाल भाषा प्रयोग गर्ने बालबालिकहरुलाई पुरस्कार पनि वितरण गरियो ।पाल्पा पासा: खलका अध्यक्ष देवेन्द्र शाक्यको सभापतित्वमा उक्त कार्यक्रम भएको थियो ।
पंचाग निर्णायक समितिको पंचाग प्रति दुख ब्यक्त गर्नुहुंदै पाल्पा पासा खल:का कोषाध्यक्ष केशव लाल बज्राचार्यले यस बारे समय छँदै छलफल गरेर सबै तिथिमितिमा सहमति भएको भए चाड्पर्वमा तिथिमितिको विवाद नहुने अब देखि पछिल्ला वर्षको बारे पनि सोच्नुपर्ने बिचार प्रकट गर्नु भयो । नव बर्षको उपलक्षमा सबै नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै नेपालको मौलिक संवत नेपाल संवत बारे सबैले गर्व गर्नु पर्ने बताउनुभयो ।

फोटो: केशव लाल बज्राचार्य

सम्बन्धित पोस्ट
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑