• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

काठमाडौंमा नेपाल संवत ११४० नयाँ वर्षको भव्य सांस्कृतिक र्‍याली


सुभाय् संवाददाताOctober 29, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं/नेपाल संवत न्हूदँ राष्ट्रीय समारोह  समितिको आह्वानमा काठमाडौंमा नेपाल संवत ११४० नयाँ वर्षको उपलक्षमा बसन्तपुरबाट आज कार्तिक १२ गते भव्य सांस्कृतिक र्‍याली निकालिएको छ । र्‍यालिले काठमाडौं नगर परिक्रमा गरी वसन्तपुर पुगेपछि शुभकामना सभा आयोजना गरिएको थियो ।

र्‍यालिमा हजारौं नगर बासीहरु बाजागाजा र सांस्कृतिक झांकीसहित आफ्नै मौलिक भेषभूषामा सहभागी भएका थिए ।
नेपाल संवत अनुसार कछलाथ्व १ लाई वर्षको पहिलो दिनको रुपमा लिईन्छ । जुन दिन आजको दिन हो ।
यसै क्रमम नयाँं वर्षको उपलक्षमा पाटन , किर्तिपुर , भक्तपुर , ठिमी लगायत काठमाडौं उपत्यकाका बिभिन्न स्थानका साथै उपत्यका बाहिर पनि देशैभरिका नगरहरुमा नयाँ वर्षको उत्सव मनाइँदै गरेको खबर छ ।
आज बसन्तपुरको शुभ कामना सभामा प्रमुख अतिथी प्र्धानमन्त्री केपी ओलि स्वास्थ्यका कारण उपस्थित हुन नसक्ने भएपछि सरकारको प्रतिनिधित्व गर्दै उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल प्रमुख अतिथीको रुपमा आउनु भएको थियो ।
यस दिन नेवार समुदायको म्हपुजा(आफ्नो शरीरको पूजा) गरिन्छ । यसको दर्स्शन निकै  महत्वपूर्ण दर्शन रहेको छ।

लिंक खोलेर भिडियो हेर्नुस

https://www.facebook.com/ratnadreams/videos/10212446251349605/

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑