• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

भोलि देश बिदेशमा नयाँ वर्षका कार्यक्रमहरु हुँदै


सुभाय् संवाददाताOctober 28, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /भोलि नेपाल संवत ११४० कछलाथ्व १ कार्तिक १२ गते मंगलबारका दिन काठमाडौं उपत्यका, पोखरा सहित देशका बिभिन्न भागमा नयाँ वर्षको विविध कार्यक्रम हुने भएको छ । नेपाल संवत ११४० नयाँ वर्षको उपलक्ष्यमा काठमाडौं उपत्यका पोखरा सहित देशका बिभिन्न भागमा सांस्कृत्क र्‍याली सहित विविध कार्यक्रम आयोजना गरी नयाँ वर्षलाई देश र विदेशमा समेत स्वागत गरिने भएको छ । भोलि प्रधानमन्त्री केपी ओलिको प्रमुख आतिथ्यमा नेपाल संवत न्हुद्ँ राष्ट्रीय समारोह समितिले काठमाडौंको बसन्तपुरमा एक विशेष कार्यक्रम गर्नेछ । औपचारिक कार्यक्रम अगाडि बाजागाजा सहितको सांस्कृतिक र्‍यालिले नगर परिक्रमा गर्नेछ । त्यसैगरी भोली शंखधर प्रतिष्ठानले पनि प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा एक कार्यक्रम गर्नेछ । त्यसैगरी केदारअपुर कीर्तिपुर र अन्य ठाउंमा पनि यस्तै प्रकारका कार्यक्रम हुनेछ्न् ।
त्यसैगरी पोखरा केन्द्रित हुनेगरी गण्डकी प्रदेशमा पनि नयाँ वर्षको विविध कार्यक्रम हुनेछ । नेवा: खल: कास्कीको आयोजनामा हुने पोखराको सांस्कृतिक र्‍याली निकै आकर्षक हुने गर्दछ , यस र्‍यालिमा उक्त क्षेत्रका सबै आदिवासी जनजाती संस्थाहारुका साथै बिभिन्न क्षेत्रको सहभागिता रहने गर्दछ । त्यसैगरी विश्वका विविन्न देशमा पनि नयाँ वर्षको विविध कायक्रम गरिने भएको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑