• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

जसवन्त श्रेष्ठको नेपाली डकुमेन्ट्री “मुस्ताङ”लाई जर्मनीमा पनि अवार्ड


सुभाय् संवाददाताDecember 7, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

रन्जु श्रेष्ठ/ एमी अवार्ड विजेता अभिनेता जसवन्त देव श्रेष्ठ (फेस्टिभल) अभिनीत, “मुस्ताङ सेक्रेट्स बियन्ड द हिमालया” नामक नेपालको अन्नपूर्ण क्षेत्रको दुर्गम पहाडी क्षेत्रमा छायांकन गरिएको ९० मिनेटको डकुमेन्ट्रीले जर्मनीमा आयोजित नेटुर्‍याले फिल्म फेस्टिबल २०२२को  विशेष सम्मान Honourable Mention Award प्राप्त गर्न सफल भएको छ ।
यस डकुमेन्ट्रीमा हिमालपारीको जनजीवन , संस्कृति र अन्नपूर्ण हिमाली क्षेत्रको दुर्लभ झलकहरु प्रस्तुत गरिएको छ । निकै मनमोहक दृश्य र विषयवस्तु बोकेको यस डकुमेन्ट्री साच्चै नैं अन्तर्राष्ट्रिय पुरस्कारको हकदार पनि रहेको देखिन्छ ।
“हिमालय, प्रकृति, संस्कृति, साहसिक पर्यटन र नेपाललाई माया गर्ने सबै दर्शकहरूलाई लक्षित गरेर हिमालय पारीको मुस्ताङका रहस्यमय स्थलहरुको दृश्य कैद गरिएको यो डकुमेन्ट्री हेरेर प्राकृतिक सौन्दर्य र सादा मानव जीवनशैली देखेर विश्वका दर्शकहरू  चकित हुनेछन्।” सुभाय् पोस्टसँगको कुराकानीमा अभिनेता जसवन्त बताउँछन् । अभिनेता जसवन्त देव श्रेष्ठ र बुद्धरत्न शेरचनले हिमालय पारिको मुस्ताङको रहस्यमय क्षेत्रमा भोगेको संघर्ष र रमाइलो दृश्य  हेरी दर्शकहरुले नेपालका यी लुकेका ठाउँहरूमा गएर आफैं अनुभव गर्न प्रेरणा दिनेछ।
“मुस्ताङ” डकुमेन्ट्रीले यसअघि क्यालिफोर्निया फिल्म अवार्डमा ओर्सन वेल्स अवार्ड र उत्कृष्ट निर्देशकका लागि टेली अवार्ड सहित विभिन्न विधामा १५ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अवार्डहरू प्राप्त गरिसकेकोको छ।
अभिनेता जसवंतलाई जर्मनीमा आयोजित “NATOURALE 2022 फेस्टिभल” बाट डिसेम्बर ४ तारीखका दिन पुरस्कार प्रदान गरिएको हो । मुस्ताङ हाल अमेरिका र बेलायतमा अमेजन प्राइम भिडियोमा स्ट्रिम भइरहेको छ। सन् २०२३ मा यस डकुमेन्ट्रीको विश्वव्यापी रूपमा रिलीज गर्ने कार्यक्रम रहेको पुरस्कार विजेता जसवन्त श्रेष्ठले सुभाय् पोस्टका संवाददातालाई बताए ।
Trailer
https://www.youtube.com/watch?v=UBAsasvDOU

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑