• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!


सुभाय् संवाददाता February 26, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

मीरा राजभण्डारी अमात्य

आजको दिन पनि यस्तै भो । बिहानै छोरा ले भन्दै थियो माते आज तपाईंलाई एउटा सर्प्राइज छ छिटो तयार हुनुस् । सिकागो आर्ट म्युजियम (The Art Institute of Chicago )“पुगेपछि भारततिरका सम्पदाहरु अवलोकन गर्न खोजें, तर छोराले हात तान्दै “भने पैला तपाईंको लागि सर्प्राइज छ त्यो हेर्नुस्” भन्दै तान्दै लगे , अनि पुर्‍याए तलेजु भवानिको अमुल्य हार सजाइएको ठुलो सिसाको “सो केस”भएको ठाममा । ” मेरो देशको सम्पदा, हाम्रा नेवाका आराध्य देवी “तलेजु भवानी”को आमुल्य हार ? हिरा,पन्ना,मुगा र अमुल्य रत्नहरु जडित सुन र तामा मिसियको हार तत्कालिन काठमान्डौका नेवा सभ्यताका मल्ल राजा प्रताप मल्लले “श्री तलेजु भवानी” लाई चढाइएको यो अमुल्य सुन्दर कलात्मक बुट्टैबुट्टा भरिएको नेवा: सभ्यताको सम्पदा कसले, कहिले, किन, कसरी बेचे थाहा छैन ! सो अमुल्य हारको घाँटी तिरको गोलबन्दीमा नेपाल भाषाको रन्जना लिपीमा केही लेखिएको स्पस्ट देखिन्छ । के बोलुम अक्मकाएँ म । हामी सभ्यताका धनी देश तर नव सभ्यता बोकेको देशको म्युजियममा हाम्रो सभ्यता सजिएको देख्दा अनयासै नयन धमिलो बने मेरा । हाम्रा पिता पुर्खाले बनाइ दिएको हाम्रो धरोहरको हामीले रक्षा गर्न सकेनौ त आज यसरी अरु देशका म्युजियममा रहन वाध्य छ । कठै भने मन मनै !
राजा प्रताप मल्लका पालामा भक्त्पुरका राजा भुपतीनिद्र मल्लले राजा प्रताप मल्लको दरबारबाट मागी लगेका “न्हैकन्तला”का हामी राजभण्डारी “भारी”हरुका इस्ट देवी श्री तलेजु भवानीको हार अचानक सात समुद्र पारी अरुको देशको म्युजियममा देख्दा मन गर्हुङगो भयो । कसले,किन, कती पैसामा आफ्नो देशको सम्पदा येसरी बेचे, त्यो खोजीको बिषय हुनु पर्छ । ठीक त्यसैको पछाडि श्री बिष्णुको कलात्मक मुर्ती कुँदियको कलात्मक सुन र मुल्य रत्न जडित धातुको तस्बिर पनि सजिएको छ । नेपालबाट बिभिन्न बर्षमा लगिएका ति मुर्तीहरु अब नेपाल मै फर्काउन जरुरी छ । हामी समावेशी लोकतन्त्रका कुरा गर्छौ, देश क्रमस समावेशीका मुद्दामा गम्भिर हुँदै गएको अवस्था छ , पहिचानका सवाललाई खाँटी राष्ट्रबादी भनाउदाहरु तगारो सोच्छन तर आफ्नो देशको पहिचान र रास्ट्रियता जोगाउने दर्शाउने येस्ता सम्पदाहरु नेपालको सम्पत्ती हो, येसलाई आफ्नै माटो – भुमीमा फर्काउन पर्छ भन्ने बिषयमा कतिको गम्भिर छन त अब हेर्न बाँकी छ । मेरो आग्रह नेपाल सरकार र सरोकार वाला निकाय पुरातत्व विभाग , लगायत नागरिक समाज र आम् नागरिक लगायत सरोकार वाला र अधिकार वाला समुदाय बिशेष नेवा सभ्यता लाई आग्रह छ हाम्रो धर्म , सम्पदा ,संस्कृतिको अस्तित्व जोगाउन र पुनरुत्थान गर्न यी अमुल्य सम्पदालाई नेपाल फर्काउन युद्द स्तरमा पहल होस् ! साथमा अमेरिका स्थित नेपाली बुद्दीजिबिहरु तथा परदेशी भूमिका मिनी नेपाल गभर्नेन्स नेपाली राजादुतावासले शहजिकरन गरी दिनुहुन महामहिम राजदुत समक्ष पनि विनम्रतपुर्वक निबेदन गर्दछु ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑