• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 23, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

सन् १९८४ मा चोरिएको लक्ष्मी–नारायणको मूर्ति प्रतिस्थापन

सुभाय् संवाददाता December 4, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / ललितपुर पाटनको पट्को टोलबाट चोरिएको लक्ष्मी–नारायणको मूर्ति नारायण मन्दिरमा आज प्रतिस्थापन गरिएको छ । सन् १९८४ मा लक्ष्मी–नारायणको मूर्ति मन्दिरबाट चोरिएको थियो ।
३८ वर्षपछि उक्त मूर्ति अमेरिकाबाट फिर्ता गरी साविककै नारायण मन्दिरमा शनिबार प्रतिस्थापन गरिएको हो । यो मूर्ति चोरिएकोबारे सन् १९८९ मा प्रकाशित अन्वेषक लैनसिंह वाङ्देलको कृति स्टोलन इमेजेन अफ नेपालमा उल्लेख गरिएको छ । यो मूर्ति सन् १९८४ मा चोरिएको विवरण वाङ्देलको कृतिमा उल्लेखित छ ।

पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएर अमेरिका पुर्याइएको लक्ष्मीनारायण मूर्ति लामो खोज, अनुसन्धान र कूटनीतिक प्रयत्नपछि गतवर्षको चैत ३० गते मूर्ति अमेरिकाबाट नेपाल ल्याइएको थियो । मूर्ति अमेरिकाको हल्लास म्युजियममा प्रदर्शनमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मूर्ति फर्काएको थियो ।

courtesy :gorkhapatra online

सम्बन्धित पोस्ट
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑