काठमाडौँ उपत्यकामा ७३३ सङ्क्रमित, हालसम्म उपत्यकामा ३,११८ सङ्क्रमितकाे मृत्यु
सुभाय् संवाददाताAugust 26, 2021 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट
काठमाडौँ, =/ काठमाडौँ उपत्यकामा भदाै १० गते ७३३ काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६,५८७, ललितपुरमा २,२२० र भक्तपुरमा १,४७८ रहेको छ ।
यस्तै, काठमाडौँमा २,०७४ जना, ललितपुरमा ६३६ र भक्तपुरमा ४०८ जनाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे छ । याेसँगै उपत्यकामा ३,११८ जनाकाे मृत्यु भइसकेकाे छ ।